back

सानिमा बैंकद्वारा २०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं । सानिमा बैंकको २०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

मंसिर २१, बिहीबार बिहान ११ बजेदेखि शुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।


६ महिनामा निर्जीवन बीमा कम्पनीले गरे २० अर्ब ८८ करोडको व्यापार, कुनले कति गरे ?

६ महिनामा निर्जीवन बीमा कम्पनीले गरे २० अर्ब ८८ करोडको व्यापार, कुनले कति गरे ?

वि.सं.२०८१ माघ ११ शुक्रवार १३:१४

काठमाडौं । चालु आवको पहिलो ६ महिनामा निर्जीवन बीमा कम्पनीको...

मेटलाइफद्वारा बालबालिकाको स्वास्थ्य सुधार गर्न इयर केयर नेपालसंग साझेदारी

मेटलाइफद्वारा बालबालिकाको स्वास्थ्य सुधार गर्न इयर केयर नेपालसंग साझेदारी

वि.सं.२०८१ माघ ११ शुक्रवार १३:०५

काठमाडौं । मेटलाइफ नेपालले इयर केयर नेपाल सँगको सहकार्यमा काठमाडौं,...

महालक्ष्मी विकास बैंकद्वारा फोटोग्राफी प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

महालक्ष्मी विकास बैंकद्वारा फोटोग्राफी प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

वि.सं.२०८१ माघ ११ शुक्रवार १२:०९

काठमाडौं । महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना...

राष्ट्र बैंकले गर्यो बैंकदेखि फाइनान्सहरुलाई कारवाही, को को परे ?

राष्ट्र बैंकले गर्यो बैंकदेखि फाइनान्सहरुलाई कारवाही, को को परे ?

वि.सं.२०८१ माघ १० बिहीवार १०:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा...

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

वि.सं.२०८१ माघ १० बिहीवार १०:४८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्सको...

सरकारको प्रमुख सहयात्री राष्ट्रिय वाणिज्य बैंक, पुँजी ५२ अर्ब ४ करोड (बैंकको इतिहास सहित)

सरकारको प्रमुख सहयात्री राष्ट्रिय वाणिज्य बैंक, पुँजी ५२ अर्ब ४ करोड (बैंकको इतिहास सहित)

वि.सं.२०८१ माघ १० बिहीवार १०:२८

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षदेखि कृषि क्षेत्रमा...