back
skip this Samagra

हिमालयन बैंक ‘टीएससीएफपी अवार्ड–२०२२’बाट सम्मानित

काठमाडौं । हिमालयन बैंक लिमिटेड ‘टीएससीएफपी अवार्ड २०२२–लिडिङ बैंक इन नेपाल’ बाट सम्मानित भएको छ। एसियाली विकास बैंक (एडीबी) ले हिमालयन बैंकले उक्त अवार्डबाट सम्मानित गरेको हो।

एडीबीले हिमालयन बैंकलाई बैंकले एसिया प्रशान्त क्षेत्रमा ट्रेड फाइनान्सलाई प्रवर्द्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मानस्वरुप उक्त अवार्ड प्रदान गरेको हो।

हिमालयन बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीशराज जोशीले एडीबीद्वारा गत सेप्टेम्बर ६ मा सिंगापुरमा आयोजित ट्रेड फाइनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गर्नुभएको थियो ।


सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई एक महिनासम्म विशेष छुटसहित क्यास ब्याक

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई एक महिनासम्म विशेष छुटसहित क्यास ब्याक

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १७:४८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १७ वर्ष पूरा गरी १८...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१५

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

बैंक  ब्याजदर : तालिकामा हेर्नुस्, कुन बैंकको ब्याजदर कति छ ?

बैंक ब्याजदर : तालिकामा हेर्नुस्, कुन बैंकको ब्याजदर कति छ ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०८

काठमाडौं । पछिल्लो समय बैंकहरुले ब्याजदर घटाएका छन् । २०८१...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:५७

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्री...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्ने

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्ने

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...