back
Naima

निसान म्याग्नाइट सीएनजी भेरियन्टका एसयूभी लन्च, कति छ मूल्य ?

काठमाडौं । निसान म्याग्नाइट सीएनजी भेरियन्टका एसयूभीहरु हालै भारतीय बजारमा सार्वजनिक भएका छन् । निसान म्याग्नाईट सीएनजी अब एएमटी(स्वचालित म्यानुअल ट्रान्समिसन) समावेश एसयूभीको सुरुवाती मूल्य ६.८९ भारतीय रुपैयाँमा बिक्रीका लागि उपलब्ध गराइएको हो ।

निसान इन्डियाका अनुसार, सीएनजी एएमटी एसेन्टा, एन कनेक्टा, टेकना र टेकना प्लस भेरियन्टका गाडीहरु सार्वजनिक गरिएको हो । जसको मूल्य क्रमशः ७.८९ लाख, ८.५१ लाख, ९.३८ लाख र ९.७० लाख भारतीय रुपैयाँ सुरुवाती मूल्यमा शोरुमहरुमा उपलव्ध छन् । म्याग्नाइट सीएनजीले ७२ बीएचपी, १.० लिटर प्राकृतिक रुपमा एस्पिरेटेड पेट्रोल इन्जिन प्रयोग गर्दछ । जसमा रेट्रो–फिट सीएनजी किट समावेश छ ।

निसाको म्याग्नाइट सीएनजी एसयूभी पूर्ण कालो क्याबिन, कालो र चाँदीको फिनिसिङमा निर्मित स्टेयरिङ ह्रील र ड्यासबोर्ड, ढोका प्याड र सिट अपहोल्स्ट्रीको लागि डुअल टोन कपर र कालो लेआउट जस्ता महत्वपूर्ण फिचर छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:३४

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल जायन्ट...

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:१८

काठमाडौं ।  काठमाडौंमा आगामी अगस्ट ११ देखि १६ सम्म आयोजना...

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:००

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा...

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

वि.सं.२०८३ साउन २४ आइतवार १८:५८

काठमाडौं–ग्रेट वाल मोटर (जडब्लूएम) ले आफ्नो ओरा ब्रान्ड अन्तर्गत पहिलोपटक...

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

वि.सं.२०८३ साउन २४ आइतवार १८:४०

काठमाडौं। निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार १७:२९

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक...