back

अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

काठमाडौँ । नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बजेट सकारात्मक आएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा उनले बजेट पढ्दा अटो क्षेत्रलाई उजागर गर्ने नीति लिएको उनले बताए ।

यो बजेटले अटो क्षेत्रका व्यवसायीहरु खुसी भएको उनको भनाइ छ । “अटो क्षेत्रलाई चलायमान बनाउने बजेट आएको छ । यसलाई हामीहरु स्वागत गर्छौँ,” उनले भने ।

यो क्षेत्रले राज्यलाई केही पनि गरेको छैन भन्ने भनाइलाई आगामी आवको बजेटले चिरेको उनले बताए ।

अहिलेको नीतिले भविष्यमा निकै सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । बजेटमा आलोचना गर्नु पर्ने कुनै ठाउँ नरहेको उनले बताए ।

gaugauma singhadarbar

नयाँ टाटा पञ्च एसयूभी भारतीय बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

नयाँ टाटा पञ्च एसयूभी भारतीय बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

वि.सं.२०८२ माघ १ बिहीवार ११:१७

काठमाडौँ । भारतीय बजारमा टाटा पञ्चको नयाँ एसयूभी सार्वजनिक भएको...

स्कोडा किलाकले भारत NCAP मा फाइभ–स्टार जित्यो, इन्ट्री–लेभल एसयूभीमा नयाँ सेफ्टी बेन्चमार्क

स्कोडा किलाकले भारत NCAP मा फाइभ–स्टार जित्यो, इन्ट्री–लेभल एसयूभीमा नयाँ सेफ्टी बेन्चमार्क

वि.सं.२०८२ माघ १ बिहीवार १०:४८

काठमाडौं । स्कोडा इन्डियाको नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा किलाकले भारत...

XPENG को हरित कीर्तिमान: २०२५ मा ६.६१ मिलियन टन कार्बन न्यूनीकरण

XPENG को हरित कीर्तिमान: २०२५ मा ६.६१ मिलियन टन कार्बन न्यूनीकरण

वि.सं.२०८२ पुस २९ मंगलवार १४:४३

काठमाडौं । विद्युतीय सवारी निर्माता XPENG ले सन् २०२५ मा...

निसान म्याग्नाइट सीएनजी भेरियन्टका एसयूभी लन्च, कति छ मूल्य ?

निसान म्याग्नाइट सीएनजी भेरियन्टका एसयूभी लन्च, कति छ मूल्य ?

वि.सं.२०८२ पुस २९ मंगलवार १४:११

काठमाडौं । निसान म्याग्नाइट सीएनजी भेरियन्टका एसयूभीहरु हालै भारतीय बजारमा...

थापाथली क्याम्पसको सहकार्यमा ‘नाइमा मोबिलिटी संवाद’को नवौँ श्रृङ्खला सम्पन्न

थापाथली क्याम्पसको सहकार्यमा ‘नाइमा मोबिलिटी संवाद’को नवौँ श्रृङ्खला सम्पन्न

वि.सं.२०८२ पुस २५ शुक्रवार १८:०६

काठमाडौं । नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन र इन्स्टिच्युट...

एमएडब्लु वृद्धिद्वारा दाङमा अत्याधुनिक डोङफेङ शोरूम उद्घाटन

एमएडब्लु वृद्धिद्वारा दाङमा अत्याधुनिक डोङफेङ शोरूम उद्घाटन

वि.सं.२०८२ पुस २० आइतवार १४:०६

दाङ । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक...