back
nactional

दशैं र तिहारमा सिप्रदीले ल्यायो ‘उपहारै उपहार’ कार्यक्रम

काठमाडौं । सिप्रदी अटोपार्टसले दशैं र तिहार उपहारै उपहार कार्यक्रम सार्वजनिक गरेको छ । सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले ग्राहकहरूका लागि चार्डपर्व विशेष कार्यक्रम सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यस दशै, तिहार र छठ पर्वको अवसरमा टाटाका जेन्युइन पार्टस, टाटा मोटर्स जेन्युइन आयल र ड्युराफट पार्टस खरिद गरि स्क्र्याच कुपन मार्पत नगद उपहार प्राप्त गर्न सकिनेछ।

यसका साथै लक्की ड्र मार्फत अन्य आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । यस चाडपर्व बिशेष उपहार नेपालभरी रहेका सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडका ४० वटा रिटेलर हरूमा लागु गरिएको कम्पनीले बताएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

३१ देशका ९१५ डिजाइनरले बनाएको ‘दिपल निभो क्यू०५’ नेपाल आउँदै: यस्ता छन् विशेषता

३१ देशका ९१५ डिजाइनरले बनाएको ‘दिपल निभो क्यू०५’ नेपाल आउँदै: यस्ता छन् विशेषता

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३२

काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता चांगानको बहुप्रतीक्षित मोडल 'दिपल...

नाइमा एक्स्पोमा १२०० बढी दुईपाँग्रे सवारी बुकिङ, कुन ब्राण्डका कति ?

नाइमा एक्स्पोमा १२०० बढी दुईपाँग्रे सवारी बुकिङ, कुन ब्राण्डका कति ?

वि.सं.२०८३ भदौ १ सोमवार २२:२९

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा...

रोकिराखेको सुपर सोको इलेक्ट्रीक स्कुटरमा आगलागी

रोकिराखेको सुपर सोको इलेक्ट्रीक स्कुटरमा आगलागी

वि.सं.२०८३ भदौ १ सोमवार २२:२३

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ सनसिटी चोकमा रोकिराखेको एक...

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

वि.सं.२०८३ भदौ १ सोमवार २०:१५

काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी...

नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल

नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल

वि.सं.२०८३ भदौ १ सोमवार २०:०५

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा अटो...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

वि.सं.२०८३ भदौ १ सोमवार १२:५०

काठमाडौं ।नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...