back
nactional

होन्डाले ल्यायो ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’

काठमाडौं । होन्डा दुईपांग्रे सवारीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कुपनमार्फत १० लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले बताएको छ ।

साथै ग्राहकले ‘चुज योर स्किम’ अन्तर्गत थप १० हजार वा १२ हजार ५ सय रुपैयाँ बराबरको पाँचवर्षे एएमसी प्याकेज पाउन सकिनेछ । ग्राहकले होन्डाको बिग बाइक खरिदमा एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा एक्स्पोमा १२०० बढी दुईपाँग्रे सवारी बुकिङ, कुन ब्राण्डका कति ?

नाइमा एक्स्पोमा १२०० बढी दुईपाँग्रे सवारी बुकिङ, कुन ब्राण्डका कति ?

वि.सं.२०८३ भदौ १ सोमवार २२:२९

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा...

रोकिराखेको सुपर सोको इलेक्ट्रीक स्कुटरमा आगलागी

रोकिराखेको सुपर सोको इलेक्ट्रीक स्कुटरमा आगलागी

वि.सं.२०८३ भदौ १ सोमवार २२:२३

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ सनसिटी चोकमा रोकिराखेको एक...

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

वि.सं.२०८३ भदौ १ सोमवार २०:१५

काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी...

नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल

नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल

वि.सं.२०८३ भदौ १ सोमवार २०:०५

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा अटो...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

वि.सं.२०८३ भदौ १ सोमवार १२:५०

काठमाडौं ।नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

वि.सं.२०८३ भदौ १ सोमवार ०७:४४

काठमाडौँ। नेपालमा तीव्र गतिमा अघि बढिरहेको अटोमोबाइल एसेम्ब्ली उद्योगलाई अब...