back
skip this Samagra

असोज १२ गतेदेखि भृकुटीमण्डपमा ‘अटो एक्स्पो’ हुँदै

असोज १२ गतेदेखि भृकुटीमण्डपमा ‘अटो एक्स्पो’ हुँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा अटो–एक्स्पो मेला हुने भएको छ । मेलामा नयाँ तथा पूराना सबै प्रकारका गाडी पाईने छ । दशैकाे अवसरमा हुन लागेकाे मेलामा क्यास अन ह्विलको आयाेजना रहेकाे छ ।

क्यान अन ह्विलका अध्यक्ष मोहन भण्डारीका अनुसार असोज १२ गतेदेखि १४ गते सम्म हुने मेलामा भने २ सय गाडी विक्रेताहरु हुनेछन्, ब्राण्ड न्यु कार पनि अफर मूल्यमा राखिने उनकाे भनाइ छ ।

‘गाडी किनबेच या एक्सचेन्च गर्न अहिलेको जमानामा थुप्रै विकल्प छन् । हाम्रोबजार डटकम, क्यास अन ह्विल र अन्य सामाजिक सञ्जालमार्फत पनि यो काम भैरहेको छ`उनले भने, `भृकटीमण्डपमा असोज १२ गतेदेखि १४ गते सम्म हुने मेलामा २ सय भन्दा बढि प्रयोग गरिएका गाडीका विक्रेताहरु सहभागि हुनेछन्, ब्राण्ड न्यु कार पनि अफर मूल्यमा राखिनेछन् ।’

मेलामा दश हजार भन्दा बढी खरिद विक्रिकर्ताहरुको जमघट रहने छ भने तीस हजार भन्दा बढी व्यापरिक घरनाको सहभागिता रहने भएको छ ।

साथै एक्स्पोमा गाडी खरिद गर्नेलाई विना झन्झट सहजै फाईनान्सको व्यवस्था रहेको छ ।

एक्सपोमा किन्ने र बेच्नेबीच सिधा डिल हुने पनि आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन भने भौतिक पूर्वाधा तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले गर्ने आयाेजकले जनाएकाे छ । मेला विहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।


जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:५५

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको...

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

वि.सं.२०८० चैत १९ सोमवार १०:१७

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो...

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

वि.सं.२०८० चैत १९ सोमवार ०९:४७

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०७

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

वि.सं.२०८० चैत १५ बिहीवार ११:२०

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

वि.सं.२०८० माघ २७ शनिवार ०८:४३

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...