back

चाइना ट्रेडको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौँ । चाइना ट्रेड बहुउद्देस्यीय सहकारी संस्थाको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । सस्थाको १६ औं वाषिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

श्रेष्ठको अध्यक्षतामा निर्वाचित सञ्चालक समितिमा अमरेशचन्द्र बैदार उपाध्यक्ष, सुब्बा श्रेष्ठ सचिव, कृष्णबहादुर गुभाजु कोषाध्यक्ष चयन भएका छन् । किशोर गजाधर खड्का, गणेशकुमार अग्रवाल र मोहन बोहरा सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।

त्यसैगरि लेखा सुपरीवेक्षण समितिकिो संयोजकमा रामेश्वर श्रेष्ठ र सदस्यहरुमा पदम बहादुर गुरुङ एवं सुदर्शन श्रेष्ठ निर्वाचित भएका छन् ।

७० लाख शेयर पुँजीबाट १६ वर्ष अगाडि स्थापित उक्त संस्थाको २०८० असार मसान्तमा कुल सम्पत्ति ८४ करोड ६१ लाख पुगेको छ ।

शेयर पुँजी ८ करोड १६ लाख र जगेडा कोष ३ करोड ९३ लाख पुगेको छ ।

गत आर्थिक वर्षमा संस्थाको निक्षेप ४२ करोड १८ लाख पुगेको छ सहकारीले ६५ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

gaugauma singhadarbar

मौसमी तरकारीको मूल्य नै ४०० प्रतिशत सम्मले वृद्धि, थोकदेखि खुद्रा बजारमा पुग्दा अस्वभाविक मूल्य अन्तर कसरी ?

मौसमी तरकारीको मूल्य नै ४०० प्रतिशत सम्मले वृद्धि, थोकदेखि खुद्रा बजारमा पुग्दा अस्वभाविक मूल्य अन्तर कसरी ?

वि.सं.२०८२ माघ १ बिहीवार १०:५५

काठमाडौं । मौसमी समयअनुसार घट्नुपर्ने गोलभेँडा, काउली, मटरकोसा र हरियो...

इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित, यि हुन् नवनिर्वाचित कार्यसमिति

इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित, यि हुन् नवनिर्वाचित कार्यसमिति

वि.सं.२०८२ पुस ३० बुधवार ११:००

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा लक्ष्मण पौडेल...

माघे संक्रान्तिले बढायो तरुलको कारोबार,यो हप्तामात्रै ९०० टन तरुल बजारमा भित्रियो

माघे संक्रान्तिले बढायो तरुलको कारोबार,यो हप्तामात्रै ९०० टन तरुल बजारमा भित्रियो

वि.सं.२०८२ पुस ३० बुधवार १०:४७

काठमाडौं । माघे संक्रान्तिको अवसरमा काठमाडौं उपत्यकामा तरुलसहित कन्दमूलको कारोबार...

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी

वि.सं.२०८२ पुस २९ मंगलवार १४:१७

काठमाडौं । नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा निर्वाण कुमार चौधरी...

सिद्धार्थ बैंकको सीईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

सिद्धार्थ बैंकको सीईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

वि.सं.२०८२ पुस २७ आइतवार ११:५४

काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा रामेश्वर...

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

वि.सं.२०८२ पुस २५ शुक्रवार १२:३६

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी...