back

विभूषित हुने नेपालको पहिलो वित्तीय संस्था किसान सहकारीले पायो अन्तर्राष्ट्रिय पुरस्कार

२५ वैशाख, कैलाली ।  कैलालीको लम्कीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था सदस्य सुरक्षणका लागि अब्बल संस्थाको रुपमा पुरस्कृत भएको छ ।
सदस्य सुरक्षणमा विश्वव्यापी सिद्धान्तहरुको पालना गरेको भन्दै संस्था अन्तर्राष्ट्रियस्तरको ‘स्मार्ट सर्टिफिकेट’ सहित पुरस्कृत भएको हो । सहकारी संस्था सदस्य सुरक्षणकालागि विभूषित हुने नेपालको पहिलो वित्तीय संस्था पनि हो ।

ग्राहक/सदस्य सुरक्षणका सूचकांकहरुको अनुगमन तथा मूल्यांकन गर्ने अन्तराष्ट्रिय सञ्जाल ‘स्मार्ट क्याम्पियन’ ले संस्थालाई ग्राहक÷सदस्य सुरक्षणमा अब्बल संस्था ठहर गर्दै प्रमाणपत्र  सहित पुरस्कृत भएको संस्थाका प्रोजेक्ट मेनेजर दिपक राज ढुङ्गानाले जानकारी दिए ।​

क्याम्पियनले निर्धारण गरेका ग्राहक सुरक्षणका सिद्धान्त तथा १९२ मानङ्गकहरु किसान सहकारीले पूर्णरुपमा पालना गरेको अन्तर्राष्ट्रिय  अभियानको ठहर छ ।सहकारीले सन् २०१५ मा पहिलो पटक सदस्य सुरक्षणमा समर्थन जनाउँदै अभियानमा जोडिएको थियो ।


३० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक तरकारी खेती, बाख्रा र कुखुरापालन

३० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक तरकारी खेती, बाख्रा र कुखुरापालन

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:२७

रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानीको छतिउने स्थिति सुकाजोर खोलाको जग्गा...

दुग्ध विकास संस्थानमा गम्भीर अनियमितता

दुग्ध विकास संस्थानमा गम्भीर अनियमितता

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५५

काठमाडौं । नेपालका ग्रामीण क्षेत्रका पशुपालन कृषकहरूबाट संकलन गरिएको दूधको...

सहकारी क्षेत्रलाई भ्रमित पार्न नराम्रा भाष्यहरु खडा गरिँदैछ : मन्त्री अधिकारी

सहकारी क्षेत्रलाई भ्रमित पार्न नराम्रा भाष्यहरु खडा गरिँदैछ : मन्त्री अधिकारी

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४५

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

बनेपामा सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

बनेपामा सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२४

बनेपा । बनेपा नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नको...

सहकारी अर्थतन्त्रबिना मुलुकको समृद्धि सम्भव छैन : सचिव पोखरेल

सहकारी अर्थतन्त्रबिना मुलुकको समृद्धि सम्भव छैन : सचिव पोखरेल

वि.सं.२०८१ चैत २७ बुधवार १५:००

काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव...

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

वि.सं.२०८१ चैत १७ आइतवार १३:४३

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित...