back
national life

घोराहीमा कृषिजन्य औजारको सुपथ पसलको शुरुवात

दाङ– दाङको घोराहीमा कृषि उपकरण र औजारजन्य सुपथ पसलको शुरुवात गरिएको छ । घोराहीको शहिद गेटदेखि दक्षिणतिर जेसिज रोड नयाँ युगबोध राष्ट्रिय दैनिक घरमा सञ्चालनमा आएको ॐ ट्रेडर्स एण्ड सप्लायर्सको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिह बुढाथोकीले आज आइतवार एक कार्यक्रमकाबिच उद्घाटन गरेका हुन् । पसलको उदघाटन गर्दै उनले नविनतम सोचका साथ थालिएको उक्त पसलबाट स्थानीयले लाभ दिन सक्ने गरी काम गर्नुपर्ने सुझाव दिए।

ध्रुवराज पौडेलले शुरुवात गरेको उक्त पसलमा बिभिन्न प्रकारका कृषि औजार, ग्रील, फर्निचर, चेन– स (रुख काट्ने आरी,) मेसिन तथा टुल्स ग्रिडर मेसिन, रन्दा मेसिन, इलेक्ट्रिक मोटर पम्प, मोटर सिचाइ पाइप, राइस मिल, कम्वाइन मिल, बि पुल्लि ड्रिल मसिन तथा सम्पूर्ण मेशिनरी पार्टस पाइन्छ ।
यसका साथ पसलमा हार्डवयरका सामाग्रीहरु पावर टुल्स, ह्याण्ड टुल्स, सिकर्मी, डकर्मी ज्यावलहरु मिक्चर समेत पाइने पसलका प्रोपाइटर ध्रुवराज पौडेलले जानकारी दिए । करिव ३० लाख रुपैयाको लगानीमा शुरु गरिएको आफ्नो पसलबाट किसान तथा अन्य लक्षित वर्गलाई होलसेलकै सुपथ मूल्यमा औजार लगाएत विभिन्न एसोसेरिज सामानहरु उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको पौडेलले बताए ।

Corporatebazar 11 Anniversary
national life

समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

वि.सं.२०८२ फागुन २७ बुधवार १४:००

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न...

प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस

प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:१५

काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम...

चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै

चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:०८

काठमाडौं । चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित...

अत्यावश्यक ओैषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने

अत्यावश्यक ओैषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने

वि.सं.२०८२ फागुन २६ मंगलवार १९:३२

काठमाडौँ । नेपाललाई अत्यावश्यक ओैषधिमा आत्मनिर्भर बनाउन सबैले जोड दिएर...

अबको सरकारले औषधि ऐनमा आवश्यक संशोधन गर्छ : तोसिमा कार्की

अबको सरकारले औषधि ऐनमा आवश्यक संशोधन गर्छ : तोसिमा कार्की

वि.सं.२०८२ फागुन २६ मंगलवार १८:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर क्षेत्र नम्बर ३...

बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल

बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल

वि.सं.२०८२ फागुन २६ मंगलवार ११:०१

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले...