back

एमाले उपाध्यक्षबाट राजीनामा दिँदै वामदेव गौतम

nactional life

काठमाडौँ । एमाले नेता वामदेव गौतमले एमाले उपाध्यक्षबाट राजीनामा दिने तयारीमा रहेका छन् ।

गौतम उपाध्यक्षबाट नवगठित नेकपा (एकीकृत समाजवादी) मा आउन लागेको उक्त पार्टीका नेताहरुले दाबी गरेका हुन् ।

गौतमले एमाले उपाध्यक्षबाट राजीनामा दिएर नेकपा एकीकृत समाजवादीमा आउने विषयमा छलफल भइसकेको केन्द्रीय सदस्य बलराम बास्कोटाले दाबी गरे।

आयोगले सनाखतका लागि बुधबार विहान ११ बजेदेखि २ बजेसम्मको समय तोकेको छ। दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेपछि बास्कोटाले उक्त प्रतिक्रिया दिएका हुन् ।

यसअघि गौतम पनि समाजवादीमा रहेको भन्दै पोष्टर बनाइएपछि गौतमको सचिवालयले त्यसको खण्डन गरेको थियो ।

२०७८ भदौँ ९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै सिरहा र सप्तरीमा आँप...

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ऊर्जा...

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:४१

काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ...

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:३९

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वपश्चिम राजमार्गको...

शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन

शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:३७

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि...