back

के तपाईलाई थाहा छ, मनकामना स्मार्टको आइपीओ किन बिहीबार निष्काशन गरियो ?

nactional life

काठमाडौँ । शुक्रबार बाहेकको दिनमा आज (बिहीबार) पहिलोपटक मनकामना स्मार्ट लघुवित्तको आइपीओ निष्काशन भएको छ । सिडीएस एण्ड क्लियारिङ लिमिटेड (सीडिएससी) ले आगमी दिनबाट जुनसुकै दिन पनि आईपिओ निष्काशन गर्ने व्यावस्था कार्यन्वयनमा ल्याउन आज मनकामनाको आइपीओ ट्रायलको रुपमा सुरु गरेको हो । यस अघि शुक्रबार मात्र आईपिओ निष्काशन र शेयर बाँडफांड हुने गरेको थियो ।

अब भने सिडीएसले मेरोशेयरको प्रणालीमा सुधार गरेको र सिस्टमको पनि अपग्रेड गरिसकेकोले समस्या नआउने अपेक्षा सहित शुक्रबार बाहेक अन्य दिन पनि आईपिओ बिक्रि खुला र बाँडफांड गर्ने तयारी गरेको हो । फलस्वरुप आज मनकामनाको आइपीओ ट्रायलका लागि आज जारि गरिएको हो । यसपछि लगत्तै युनियन लाइफ इन्स्योरेन्सले असार २४ गते बिहिबार आईपिओ बिक्रि खुला गर्ने छ ।

सिडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले सिस्टम अपग्रेड गरिएको बताउँदै अब मेरोशेयरमा समस्या नआउने पक्का भएपछि बिहिबार नै आईपिओ बिक्रि खुला गराएर ट्रायल गर्न लागेको जानकारी गराए । आज मनकामना स्मार्टको आईपिओ निष्काशन सुरु हुँदा मेरोशेयरको अरु सेवामा कुनै समस्या नदेखिए जुनसुकै दिन पनि आईपिओ बिक्रि खुला गर्न सकिने उनको भनाई छ । आइपिओ बाँडफाँडको लागि भने शुक्रबार कुर्नु नपर्ने उनको भनाई छ ।

२०७८ असार १७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३४

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आज (बुधबार) बिहान ११...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...