back
himalayan life

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२.११ को विन्दुमा पुगेको छ।

आज ३४८ कम्पनीको ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा गिरावट आउँदा ११ उपसूचकहरू राताम्मै देखिएका छन् ।

उक्त दिन अपर लोहरे खोला हाइड्रोपावरको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४.९५ प्रतिशतले घटेको छ । त्यसैगरी, झापा इनर्जीको ८.१२ प्रतिशत, माउन्टेन हाइड्रोको ७.४० प्रतिशतले सेयर मूल्य घटेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्सेमा २६ अंकको गिरावट, कारोबार साढे ३ अर्बमा खुम्चियो

नेप्सेमा २६ अंकको गिरावट, कारोबार साढे ३ अर्बमा खुम्चियो

वि.सं.२०८३ असार २२ सोमवार १५:५४

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २६.२९ अंकले...

नेप्से परिसूचक ८.३० अंकले घट्यो

नेप्से परिसूचक ८.३० अंकले घट्यो

वि.सं.२०८३ असार १९ शुक्रवार १५:३४

काठमाडौँ ।  सेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अंकले घटेको...

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३०

काठमाडौं ।माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

वि.सं.२०८३ असार १९ शुक्रवार १३:२५

काठमाडौं । नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम...

मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

वि.सं.२०८३ असार १८ बिहीवार २०:२५

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री...

सेयर बजार घट्ने क्रम जारी, ३ अर्बको कारोबार

सेयर बजार घट्ने क्रम जारी, ३ अर्बको कारोबार

वि.सं.२०८३ असार १६ मंगलवार १५:५८

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको...