back

सांसद खतिवडाको प्रश्न– जेनजी आन्दोलनमा गोली चलाउनेलाई कहिले जेलमा देख्न पाउँछौं ?

काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका घाइते र शहीदको रगतलाई बिर्सिएको हो ? भन्दै प्रश्न गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा आफ्ना धारणा राख्ने क्रममा सांसद खतिवडाले शहीद परिवार र घाइतेको घाउमा न्यायको मल्हम अझै नलागेको भन्दै चिन्ता व्यक्र गरिन् । ‘आज देश परिवर्तनको नयाँ चरणमा अघि बढिरहेको छ । तर जुन जेनजी आन्दोलनका घाइते तथा शहीदको रगतमा टेकेर यो जनादेश आएको थियो, आज त्यही कुरा बिर्संदै गएका हौं ?,’ उनले प्रश्न गर्दै भनिन्, ‘शहीद परिवार र घाइतेको घाउमा न्यायको मल्हम अझै लागेको छैन ।’

जेनजी आन्दोलनमा गोली चलाउनेलाइक्षर्् कहिले जेलमा देख्न पाइन्छ ? भन्दै उनले प्रश्न गरिन् ।‘म प्रश्न गर्न चाहन्छु कि, जसले निर्दोष जनतामाथि गोली चलाएर युवाहरूको सपना र भविष्यमाथि आक्रमण गरेको छ,’ सांसद खतिवडाको प्रश्न छ, ‘ती दोषीहरूलाई हामी कहिले सर्वसाधरणलाई राख्ने जेलमा देख्न पाउँछौं ? हाम्रो सम्माननीय न्यायालय साह्रै फोहोर भएको छ, यसलाई शुद्धीकरण गरियोस् ।’

nactional life
Corporatebazar 11 Anniversary

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३६

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३१

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:१५

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई...

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको...

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:४८

सिरहा । सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा भारतीय...