back
himalayan life

यातायात व्यवसायी चुनावी मैदानमा, कुन पार्टीबाट को बने उम्मेदवार ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा यसपटक चार जना ठूला यातायात व्यवसायीले विभिन्न पार्टीबाट उम्मेदवारी दिएका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार पहिलो पटक देशभरबाट ४ जना यातायात व्यवसायीले विभिन्न पार्टीबाट उम्मेदबारी दिएका हुन् ।

उनका अनुसार नेपाली कांग्रेसबाट महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँर कैलाली क्षेत्र नम्बर २, पश्चिम यातायात व्यवसायी विष्णु खड्का सुर्खेत १ र वरिष्ठ व्यवसायी भागवत मल्लले स्याङ्जा २ बाट उम्मेदवारी दिएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट कर्णाली यातायातका प्रमुख रमेश सापकोटाले सुर्खेत २ बाट उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले प्रतिनिधिसभामा उम्मेदवारी दिएका चारजनै उम्मेदवारीलाई बिजयी गराउन ग्रामीणदेखि शहरी क्षेत्रसम्मका यातायात व्यवसायीहरु एकजुट भएर तयारी गरेको जानकारी दिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

वि.सं.२०८३ असार १७ बुधवार १८:१८

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि...

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

वि.सं.२०८३ असार १७ बुधवार १८:०८

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका...