back
himalayan life

ट्राफिक भवन पुनर्निमाणमा योगदान गरेको भन्दै नारायण सापकोटालाई सम्मान

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौंले स्थायी घर मकवानपुर भएका काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ११ मा बस्ने नारायण सापकोटालाई सम्मान गरेको छ ।

बुधबार आफ्नै कार्यालय बग्गीखानामा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाले जेन्जी आंदोलनमा क्षेति भएको मध्य सबै भन्दा पहिला काठमाडौं उपत्यका भित्र पुननिर्माण गरेकोमा सापकोटालाई सम्मान गरेको हो ।

कार्यालयले ट्राफिक प्रहरी प्रभाग नेपालटार काठमाडौंको भवन निर्माणमा योगदान गरेबापत सापकोटालाई सम्मान गरिएको जनाएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपालटारको ट्राफिक कार्यालय जलेको थियो। सापकोटा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

सापकोटालाई प्रदान गरिएको प्रशंसापत्रमा प्रहरी उपरीक्षक नरेशराज सुवेदी, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी र प्रहरी अतिरिक्त महानिरीक्षक इश्वर कार्कीले हस्ताक्षर गरेका छन् । जेनजी आन्दोलनका क्रममा काठमाडौंसहित देशैभरका धेरैजसो प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको थियो । ध्वस्त भएको संरचनाको पुनर्निमाणका लागि स्थानीयले योगदान गरेका थिए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

वि.सं.२०८३ असार १७ बुधवार १८:१८

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि...

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

वि.सं.२०८३ असार १७ बुधवार १८:०८

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका...