back

खानेतेलमा ऐतिहासिक मूल्यवृद्धि, संघ भन्छ ‘कच्चा पदार्थमा भएको मुल्यवृद्धिको प्रभाव हो ’

काठमाडौँ । नेपालमा पछिल्लो समय खानेतेलको मूल्य अनपेक्षीत रुपमा बढेको छ । नेपाल वनस्पति घ्यू–तेल उत्पादक संघले नेपाली बजारमा प्रशोधित खाने तेलमा भएको अन्तर्राष्ट्रिय बजारमा परिवर्तित कच्चा पदार्थको मूल्यअनुसार मूल्यवृद्धि भएको जानकारी गराएको हो ।

अन्तर्राष्ट्रिय बजारमा दिनहुँ भइरहेको कच्चा पदार्थको मूल्यवृद्धिकै कारण प्रशोधित खाने तेलमा हालको मूल्यवृद्धि गरिएको संघको दाबि छ । साथै संघले विभिन्न सञ्चार माध्यमहरुले कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि भएको समाचार सप्रेशण गरेकोमा समेत आपत्ति जनाएको छ ।

यद्यपी संघले नै हालको मूल्य ऐतिहासीक मूल्यवृद्धि भएको जनाएको छ । विगत करिब १६ महिनादेखि नै विश्वमा फैलिएको कोरोना महामारी तथा अन्य अन्य कारणले गर्दा खाने तेलको मूल्यमा समेत अस्भाभाविक रुपमा वृद्धि हुन गएको संघको दाबि छ। ‘जुन हालसम्मकै ऐतिहासिक मूल्यृवद्धि नै हो’, विज्ञप्तिमा भनिएको छ।

हाल संघमा २० वटा प्रशोधित खानेतल उत्पादन गर्ने उद्योगहरुले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाबिन तेल, सनफ्लावर तेल आदि उत्पादन गरी स्थानीय बजारका साथै निकासी समेत गर्दै आएको संघले जनाएको छ। अहिले विषम परिस्थितमा पनि न्यून जनशक्तिबाट यथासम्भव उद्योग नियमित सञ्चालन गरी आपूर्ति व्यवस्थालाई सुचारु राख्ने प्रतिबद्धता पनि संघले गरको छ।

२०७८ जेठ १८ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

वि.सं.२०८३ वैशाख २० आइतवार ११:१८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ६ मध्ये...

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त...

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१४

सुर्खेत । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा...

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १९:०८

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट परम्परागत वितरणमुखी बाटोभन्दा फरक,...

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...