back
himalayan life

खड्गीको अध्यक्षतामा मानव अधिकार संगठन काठमाडौं शाखा गठन

काठमाडौं । नेपाल मानबअधिकार संगठन काठमाडौ शाखाको अधिवेशनले होमबहादुर खड्गीलाई अध्यक्षमा चयन गरेको छ ।

आज संगठनको केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा भएको छैठौ अधिबेशनले खड्गीलाई निर्विरोध रुपमा अध्यक्ष चयन गरिएको संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालले बताए । संगठनको विधान २०५३ बमोजिम नयाँ नेतृत्वको कार्याकाल ३ बर्षको रहने छ ।

केन्द्रीय अध्यक्ष अर्याल, महासचिब कल्याण पोख्रेल, उपमहासचिब जनकराज शर्मा, कोषाध्यक्ष टिका डाँगी, केन्द्रीय सदस्यहरु बिप्लब भट्ट, मधुसुदन उपाध्यायलगायत अन्यको समेत उपस्थितिमा निर्वाचन भएको थियो । भेलाले काठमाडौ शाखाको उपाध्यक्षमा रूपक फुयाल र रूपेन्द्र बरध्वज थापा, सचिबमा ऋषिकेश श्रेष्ठ, कोषाध्यक्षमा सुरेशराज गिरी र सदस्यहरुमा प्रमिला लम्साल, अम्बिका श्रेष्ठ, कपिला रेग्मी, अमित थापा, भूपाल घले र सुमन शाही चयन भएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

वि.सं.२०८३ जेठ २४ आइतवार १६:१८

काठमाडौं । नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको छाता संगठन...

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

वि.सं.२०८३ जेठ १५ शुक्रवार १०:५२

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३५

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत...

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०१

काठमाडौँ। नेपाल मोवाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका...