back
skip this gaugauma singhadarbar

एभरेष्ट बैंकको सिइओमा सुदेश खालिङ पुनः नियुक्त

काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुदेश खालिङ राईलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको २०८२ भदौ २२ गते बसेको बैठकको निर्णयानुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ राईको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो ।

अब मिति २०८२ असोज ६ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्राप्त भएको छ।


नागरिक लगानी कोषको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त

नागरिक लगानी कोषको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त

वि.सं.२०८२ भदौ २ सोमवार १८:०४

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद...

साना किसान विकास लघुवित्तको सञ्चालकमा न्यौपाने नियुक्त

साना किसान विकास लघुवित्तको सञ्चालकमा न्यौपाने नियुक्त

वि.सं.२०८२ साउन १४ बुधवार १८:४०

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा यज्ञ...

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सेवन्तक पोखरेल

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सेवन्तक पोखरेल

वि.सं.२०८२ असार ३१ मंगलवार १७:१३

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...

नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य को हुन् बिडारी ?

नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य को हुन् बिडारी ?

वि.सं.२०८२ जेठ २० मंगलवार १८:२०

काठमाडौं ।  थाहा नगरपालिका वडा नं ६, टिस्टुङ बज्रबाराहीका स्थायी...

परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा युवा उद्यमी राज कार्की

परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा युवा उद्यमी राज कार्की

वि.सं.२०८२ जेठ १८ आइतवार १६:०५

काठमाडौं । नेपाल सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको...

सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा लिम्बु नियुक्त

सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा लिम्बु नियुक्त

वि.सं.२०८२ जेठ १४ बुधवार १५:१४

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको सव्तन्त्र सञ्चालकमा टेक नन्द ईवा...