back
skip this gaugauma singhadarbar

एलजी नेपालको ‘खुसीको ४० वर्ष’ विशेष दसैँ–तिहार अफर

काठमाडौँ । इलेकट्रोनिक्स ब्राण्ड एलजी ले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै “खुसीको ४० वर्ष” नामक दसैँ–तिहार विशेष अभियान सार्वजनिक गरेको छ। दसैँ–तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरु गरेको हो।नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेकट्रोनिक्स मार्फत उपलब्ध यो अभियानअन्तर्गत, उपभोक्ताले ४०% सम्म नगद छुट र पक्का उपहार प्राप्त गर्ने अवसर पाउनेछन्।

मुख्य आकर्षण

• फ्रन्ट लोड वाशिङ मेसिन (११ के.जि. सम्म) – ६ के.जि. एरियल म्याटिक उपहार

• फ्रन्ट लोड वाशिङ मेसिन (१३ के.जि.+) – इन्डक्सन चुलो उपहार

• टप लोड / ट्विन टब वाशिङ मेसिन – ३ लि. एरियल लिक्विड उपहार

• डिशवाशर – २ प्याक डिशवाशिङ ट्याब्लेट उपहार

• साइड-बाइ-साइड फ्रिज – माइक्रोवेभ ओभन उपहार

• डबल डोर फ्रिज (३०८ लि. सम्म) – प्रेशर कुकर उपहार

• डबल डोर फ्रिज (३४० लि.+) – मिक्सर ग्राइन्डर उपहार

• माइक्रोवेभ ओभन – कुकिङ किट उपहार

• एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन

अतिरिक्त सुविधा

• 0% EMI (अन-द-स्पट, नो-कस्ट) – सजिलो किस्ताबन्दी खरिद

• ३२” वा सोभन्दा ठुलो टिभी किन्दा – ९ महिनाको नेट टिभी सब्स्क्रिप्सन

यो विशेष अफर भाद्र १६ गतेदेखि नेपालभर सीमित अवधिसम्म लागू हुनेछ।


कनेक्ट आईपीएसको शुभयात्रा अफर

कनेक्ट आईपीएसको शुभयात्रा अफर

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३४

काठमाडौं । यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस...

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १८:२७

काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १०:४८

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड...

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

वि.सं.२०८२ भदौ २२ आइतवार १०:२६

काठमाडौं । पशुपति आइरन एण्ड स्टील प्रा. लि. को आम्दानीमा...

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा

वि.सं.२०८२ भदौ १९ बिहीवार १४:४८

काठमाडौं । बाढी पहिरोका कारण उत्तरतर्फका दुबै नाका रसुवागढी र...

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनलाइनमार्फत सेवा सुरु

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनलाइनमार्फत सेवा सुरु

वि.सं.२०८२ भदौ १८ बुधवार १०:१८

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सरकारी...