back
skip this gaugauma singhadarbar

सामसङ मोबाइलको चाडपर्व अफर सार्वजनिक

काठमाडौँ । दशैंलाई लक्षित गर्दै सामसङ नेपालले नयाँ अफर ‘दिनदिनै दशैं’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत सेप्टेम्बर १ देखि २८ सम्म नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने उपभोक्ताले दैनिक उपहार जित्ने अवसर पाउने भएका छन्।

यस योजनाअनुसार प्रत्येक दिन एक भाग्यशाली विजेताले भाटभटेनी शपिङ भौचर रु. १ लाख प्राप्त गर्नेछन् भने अन्य १० जनाले रु. १० हजारका शपिङ भौचर जित्नेछन्। यसरी दैनिक ११ जना विजेताले दशैंको तयारीलाई अझ रमाइलो बनाउन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

ग्राहकले आफ्नो नयाँ सामसङ मोबाइल वा ट्याबलेटको Serial Number *#06# डायल गरी थाहा पाएर “Samsung <space> Serial No.” लेखी ३५००१ मा SMS पठाउनुपर्नेछ। SMS पठाएपछि दर्ता भएको जानकारी तुरुन्तै प्राप्त हुनेछ। विजेताको घोषणा सामसङको आधिकारिक फेसबुक पेजमार्फत हुने कम्पनीले जनाएको छ।

एमएक्स सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “दिनदिनै दशैं अफरमार्फत सामसङले ग्राहकलाई हरेक चाडपर्वमा अमूल्य अनुभव दिने परम्परालाई निरन्तरता दिएको छ।” सामसङका अनुसार यो अफर नेपालभरका आधिकारिक विक्रेता र ई–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछ।


कनेक्ट आईपीएसको शुभयात्रा अफर

कनेक्ट आईपीएसको शुभयात्रा अफर

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३४

काठमाडौं । यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस...

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १८:२७

काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १०:४८

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड...

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

वि.सं.२०८२ भदौ २२ आइतवार १०:२६

काठमाडौं । पशुपति आइरन एण्ड स्टील प्रा. लि. को आम्दानीमा...

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा

वि.सं.२०८२ भदौ १९ बिहीवार १४:४८

काठमाडौं । बाढी पहिरोका कारण उत्तरतर्फका दुबै नाका रसुवागढी र...

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनलाइनमार्फत सेवा सुरु

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनलाइनमार्फत सेवा सुरु

वि.सं.२०८२ भदौ १८ बुधवार १०:१८

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सरकारी...