back
skip this gaugauma singhadarbar

देश घुम्नेक्रममा गिरिराजले कैद गरेका ३३ तस्विर

पूर्वी पहाडको पाँचथर फिदिममा बसेर पत्रकारितामा संक्रिय गिरिराज बाँस्कोटा घुमफिर गर्न रुचाउँछन् । फोटोग्राफी एवम फोटो पत्रकारितामा रमाउने उनले देशका विभिन्न रमणीय स्थानहरुमा पुगेर कैद गरेका ३३ तस्विर नेपाल न्यूज बैंकलाई उपलब्ध गराएका छन् । ‘ढुङ्गाको प्रेम’, ‘कञ्चनजङ्घाको काखबाट’ पुस्तक लेखिसकेका उनकै सम्पादनमा तयार भएको ‘नेपालमा हाब्रे’ पुस्तक सार्वजनिक भएको छ ।
१, उत्तरी बेस क्याम पाङपेमाबाट देखिएको नेपालको दोश्रो र संसारको तेश्रो अग्लो कञ्चनजङ्घा हिमाल
२, कञ्चनजङ्घा संरक्षण क्षेत्रमा भेटिएको नाउर
३, पूर्व पश्चिम राजमार्गमा विक्रिका लागि उखुको जुस बनाउदै युवक
४, ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको तिम्बुङ पोखरी, यो ४ हजार ३ सय ३५ मीटर उचाईमा छ ।
५, कैलालीको सडकमा टागामा दाउरा लैजादै
६, जनकपुरमा जानकी मन्दिर
७, रोल्पामा भेडा, बाख्रा चराएर घर लैजादै युवती
८, रोल्पामा मकै गोड्दै महिला
९, गुल्मिमा खिचिएको गिद्ध
१०, पाल्पामा रहेको रानीमहल
११, कालीकोटको कोटबाडामा पाहुँनालाई स्वागत गर्न गुराँसको माला बनाउदै
१२, सिन्जा उपत्यका
१३, विहानी पख राराताल
१४, रुकुम र बाग्लुङको सिमाना पाटिहाल्ने नजिकै हिउले पुरेको गोठ
१५, पूर्वी रुकुमको सदरमुकाममा सुन्तोला बेच्दै महिलाहरु
१६, इलामको कन्याम
१७, तेह्थुमको बसन्तपुरमा रहेको चोलुङ पार्क
१८, तमोर करिडोर अन्तरगत पाँचथरको एक खण्ड
१९, धनकुटाको भेडेटार
२०, हुलाकी राजमार्गमा पर्ने झापाको गौरीगञ्ज बजार
२१, मोरङको रतुवा खोला आसपासको दृष्य
२२, डडेलधुरामा रहेको उग्रतारा मन्दीर
२३, पाँचथरमा खिचिएको हाब्रे (रेड पाण्डा)
२४, कैलालीमा रहेको घोडाघोडी ताल
ू२५, सिस्ने हिमाल रुकुम
२६, डोटिको सेती नदिको किनारमा रहेका तोरी र गहुँ खेती
२७, हलेसी, खोटाङ
२८, दक्षिणी बेस क्याम्प ओक्ताङबाट देखिएको कञ्चनजङ्घा हिमाल
२९, लुम्बिनी
३०, साधुटार, पाँचथर
३१, फेवाताल, पोखरा
३२, पाथीभरा देवि, ताप्लेजुङ
३३ बेसक्याम्पबाट खिचिएको मकालु हिमाल

 
 


२,१४५ आन्दोलन : सडकको चर्को आवाज, संवादको मौनता

२,१४५ आन्दोलन : सडकको चर्को आवाज, संवादको मौनता

वि.सं.२०८२ भदौ ८ आइतवार १०:१६

भाद्र ६ गते अनलाइन खबरको शीर्षकमा आँखा पुग्यो, ‘काठमाडौं उपत्यकामा...

पर्यटकीय सुन्दर नगरी पोखरामा स्थित तालबाराही मन्दिर (फोटो फिचर)

पर्यटकीय सुन्दर नगरी पोखरामा स्थित तालबाराही मन्दिर (फोटो फिचर)

वि.सं.२०८२ भदौ १ आइतवार १४:४३

काठमाडौं। तालबाराही मन्दिर कास्की जिल्लाको पोखरा स्थित प्रसिद्ध मन्दिर हो ।...

गाउँलेका आँशु : सहअस्तित्वको कथामा पीडादायी घाउ, बाघ आयो अनि देवरानी फर्किइनन्

गाउँलेका आँशु : सहअस्तित्वको कथामा पीडादायी घाउ, बाघ आयो अनि देवरानी फर्किइनन्

वि.सं.२०८२ साउन १३ मंगलवार १६:०८

कन्चनपुर । आज जुलाई २९, विश्व बाघ दिवस । ‘सहअस्तित्व...

कर्णालीका युवाहरूलाई उत्साह भर्ने राजेन्द्र, १० हजार युवाको जीवनमा परिवर्तन

कर्णालीका युवाहरूलाई उत्साह भर्ने राजेन्द्र, १० हजार युवाको जीवनमा परिवर्तन

वि.सं.२०८२ साउन ८ बिहीवार १७:२०

काठमाडौँ । जहाँ विपनाभन्दा वाँच्न कठिन हुन्छ, त्यहाँ सपना देख्नु...

पर्यटकहरुको रोजाइमा पर्दै फर्पिङको झन्डा आकृती र त्रिशूलको प्रतिमा (फोटो फिचर)

पर्यटकहरुको रोजाइमा पर्दै फर्पिङको झन्डा आकृती र त्रिशूलको प्रतिमा (फोटो फिचर)

वि.सं.२०८२ असार २३ सोमवार ११:०१

दक्षिणकाली नगरपालिका वडा नं ४ फर्पिङ बासबारीमा नेपालको झन्डा र...

यौन हिंसाको शिकार बनेका १६ वालिकाकी आमा गीता केसी को संघर्ष

यौन हिंसाको शिकार बनेका १६ वालिकाकी आमा गीता केसी को संघर्ष

वि.सं.२०८२ असार २० शुक्रवार १६:०९

काठमाडौं । जहाँ संसारले पीडितहरूको चिच्याहटलाई सुनेर पनि चुपचाप आँखा...