back

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत दुई वटा समितिको बैठक आज बस्दैछ । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

विधायन व्यवस्थापन समितिको ६७ औँ बैठक सिंहदरवारमा दिनको १ बजे बस्ने भएको छ । बैठकमा पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूची रहेको छ ।

यस्तै, आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरु (गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, उत्तर दक्षिण) (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदा माथि छलफल गरिने कार्यसूची रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

तस्करी नियन्त्रणमा रौतहट प्रहरीको अभियान : एकै महिनामा ४६ लाख बढी राजस्व संकलन

तस्करी नियन्त्रणमा रौतहट प्रहरीको अभियान : एकै महिनामा ४६ लाख बढी राजस्व संकलन

वि.सं.२०८३ जेठ ४ सोमवार १६:०२

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनाको अवधिमा...

राजनीति गर्ने भए ‘ब्लाक कोट’ फुकाल्नुस्, हामी तयार छौँ: सांसद समीक्षा बाँस्कोटा

राजनीति गर्ने भए ‘ब्लाक कोट’ फुकाल्नुस्, हामी तयार छौँ: सांसद समीक्षा बाँस्कोटा

वि.सं.२०८३ जेठ ४ सोमवार १४:५९

काठमाडौं । नेपालको लोकतान्त्रिक अभ्यासमा शक्ति पृथकीकरणको सिद्धान्त (Separation of...

‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल

‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल

वि.सं.२०८३ जेठ ४ सोमवार १४:४५

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले संसदलाई...

चीन–अमेरिका सम्बन्धको जहाजलाई सही दिशामा अगाडि बढाउन आवश्यक : सी जिनपिङ

चीन–अमेरिका सम्बन्धको जहाजलाई सही दिशामा अगाडि बढाउन आवश्यक : सी जिनपिङ

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०७

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन–अमेरिका सम्बन्धको जहाजलाई सही...

भोलिको विश्वलाई बुझ्न डायस्पोराको विज्ञता आवश्यक छ : परराष्ट्र मन्त्री

भोलिको विश्वलाई बुझ्न डायस्पोराको विज्ञता आवश्यक छ : परराष्ट्र मन्त्री

वि.सं.२०८३ जेठ ३ आइतवार १७:१४

काठमाडौँ । नेपाल सरकार, परराष्ट्र मन्त्रालयले युवा तथा डायस्पोरा (प्रवासी नेपाली)...

नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

वि.सं.२०८३ जेठ ३ आइतवार १६:५०

काठमाडौं । खाद्य प्रबिधि तथा गुणनियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा...