back

उत्पादन तीव्र बनाउने सुजुकीको योजनामा ढिलाई

भारत । जापानी अटो  निर्माता कम्पनी सुजुकीको भारतीय दुई पाङ्ग्रे एकाई सुजुकी मोटरसाइकल इन्डिया प्रालि(एसएमआईपीएल) ले  भारतमा उत्पादन तीव्र बनाउने योजना पछाडि सारेको छ ।

कोरोना भाइरसको विद्यमान महामारीका कारण कम्पनीले वार्षिक १० लाख थान उत्पादन गर्ने योजना १ वर्ष ६ महीना ढिला गरेको एसएमआईपीएलका शीर्ष अधिकारीले बताएका छन् ।

घरेलु बजारमा चालू आवको विक्री गत आवको भन्दा अलि राम्रो हुनेप्रति भने कम्पनी आशावादी रहेको छ ।

गत आवमा भारतीय बजारमा कम्पनीको विक्री २३ दशमलव ९ प्रतिशतले घटेको थियो ।

अक्सिजन आपूर्तिमा अवरोधका कारण कम्पनीले अप्रिल २८ देखि तीन ओटा कारखाना बन्द गरेको छ । यो समस्या समाधान गर्न कम्पनीले मारुती सुजुकीसँग सहकार्य गरिरहेको छ । रासस

२०७८ जेठ ९ गते प्रकाशित ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

वि.सं.२०८३ साउन ५ मंगलवार १३:५५

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन...

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

वि.सं.२०८३ साउन ५ मंगलवार १३:४६

काठमाडौं । प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...