back

विपक्षी गठबन्धनको बैठकअघि यी पाँच नेताको छुट्टै छलफल

काठमाडौं । प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको घोषणापछि विपक्षी दलहरुको सक्रियता बढेको छ । अबको रणनीति तय गर्न विपक्षी गठवन्धनका बैठक सुरु समेत गरिसकेका छन् ।
अहिले नयाँ बानेश्ववरस्थित संसद भवनको ल्होत्से हलमा हुने बैठकमा कांग्रेस, माआवादी तथा एमाले र जसपाका विभाजित समूहहरू बैठकमा जुटेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथसाथै नेकपा एमालेका असन्तुष्ट नेता माधवकुमार नेपाल पनि वैठकमा उपस्थित रहेका छन् ।

जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराई तथा कांग्रेस नेताहरू रामचन्द्र पौडेल र विमलेन्द्र निधि पनि बैठकस्थलमा आइसकेका छन् ।

गठबन्धनको बैठक पूर्व पाँच शीर्ष नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् । कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता नेपाल तथा जसपाका भट्टराई र यादवबीच अनौपचारिक कुराकानी भइरहेको छ ।

आजको गठबन्धन बैठकले सरकारको निर्णयमाथि कानुनी प्रतिवाद गर्ने विषयमा छलफल गर्ने बताइएको छ ।

२०७८ जेठ ८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कोशी प्रदेश सरकारले देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ दिने 

कोशी प्रदेश सरकारले देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ दिने 

वि.सं.२०८३ साउन १३ बुधवार १७:३०

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको...

कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ 

कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ 

वि.सं.२०८३ साउन १३ बुधवार १७:२८

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा...

राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता

वि.सं.२०८३ साउन १३ बुधवार १३:२६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

संसदीय सुनुवाइमा उजुरीकर्तामाथि सांसदहरूको प्रश्न ; ‘दरपीठपछि के गर्नुभयो ?’

संसदीय सुनुवाइमा उजुरीकर्तामाथि सांसदहरूको प्रश्न ; ‘दरपीठपछि के गर्नुभयो ?’

वि.सं.२०८३ साउन १३ बुधवार १३:२४

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा प्रमुख निर्वाचन...

कप्तानगञ्ज घटनाबारे सरकारले छानबिन समिति गठन, पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

कप्तानगञ्ज घटनाबारे सरकारले छानबिन समिति गठन, पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

वि.सं.२०८३ साउन १३ बुधवार १३:१४

काठमाडौं । नेपाल सरकारले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन...

प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो

प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो

वि.सं.२०८३ साउन १२ मंगलवार १७:५८

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहलाई छिमेकी मुलुक भारत भ्रमणको औपचारिक निम्तो...