back

आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २५ रुपैयाँ, आलु रातो प्रतिकेजी ३६ रुपैयाँ, आलु रातो (भारतीय)प्रतिकेजी ३४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७६ रुपैयाँ, गाँजर (लोकल) प्रतिकेजी ४० रुपैयाँ, गाजर (तराई) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी १५ रुपैयाँ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी ६० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ४० रुपैयाँ, घिउ सिमी (राजमा)प्रतिकेजी ८० रुपैयाँ, टाटे सिमी प्रतिकेजी ४० रुपैयाँ, तिते करेला प्रतिकेजी १०० रुपैयाँ, लौका प्रतिकेजी ६० रुपैयाँ, फर्सी पाकेको प्रतिकेजी ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकेजी १५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकेजी १५ रुपैयाँ, सलगम प्रतिकेजी ९० रुपैयाँ, भिण्डी प्रतिकेजी ९० रुपैयाँ, सखरखण्ड प्रतिकेजी ८० रुपैयाँ, बरेला प्रतिकेजी ३५ रुपैयाँ, पिँडालु प्रतिकेजी ९० रुपैयाँ, स्कूस प्रतिकेजी ४० रुपैयाँ, रायो साग प्रतिकेजी २५ रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ५० रुपैयाँ, चमसुरको साग ५० रुपैयाँ, तोरीको साग प्रतिकेजी २५ रुपैयाँ, मेथीको साग प्रतिकेजी ५० रुपैयाँ, प्याज हरियो प्रतिकेजी ४० रुपैयाँ, बकुला प्रतिकेजी ७० रुपैयाँ, तरुल प्रतिकेजी ९० रुपैयाँ, च्याउ (कन्य) प्रतिकेजी १२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकेजी ४०० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी समितिले स्याउ (झोले) प्रतिकेजी २६० रुपैयाँ, स्याउ (फूजी) प्रतिकेजी ३०० रुपैयाँ, केरा (दर्जन)१५० रुपैयाँ, कागती प्रतिकेजी १६० रुपैयाँ, अनार प्रतिकेजी ३५० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकेजी २५० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकेजी ३५० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकेजी १५० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकेजी १०० रुपैयाँ, तरबुजा (हरियो)प्रतिकेजी ४० रुपैयाँ, मौसम प्रतिकेजी १५० रुपैयाँ, जुनार प्रतिकेजी ११० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकेजी १५० रुपैयाँ, काँक्रो (हाइब्रिड)प्रतिकेजी ५० रुपैयाँ, रुख कटहर प्रतिकेजी १०० रुपैयाँ, निबुवा प्रतिकेजी ६० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकेजी २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकेजी ६० रुपैयाँ, मेवा (भारतीय) प्रतिकेजी १०० रुपैयाँ, अम्बा प्रतिकेजी १२० रुपैयाँ, लप्सी प्रतिकेजी ६० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी ४५० रुपैयाँ, किबी प्रतिकेजी २५० , आभोकाडो प्रतिकेजी ३०० रुपैयाँ, अमला प्रतिकेजी ७० रुपैयाँ निर्धारण गरिएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३९

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

सामान्य बढ्यो सुनचाँदीको मूल्य

सामान्य बढ्यो सुनचाँदीको मूल्य

वि.सं.२०८३ वैशाख ३ बिहीवार १२:२३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ९बिहीबार०का लागि विदेशी मुद्राको...

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:२८

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति...

३ लाख नाघ्यो सुनको मूल्य

३ लाख नाघ्यो सुनको मूल्य

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१५

काठमाडौं । नयाँ वर्ष २०८३ को दोस्रो कारोवार दिन नेपाली...