back

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर काम गर्न सके वास सेवामा फड्को मार्न सकिने बताएका छन् । सोमबार समावेशी, जलवायु लचिलो, र सुरक्षित रूपमा व्यवस्थित धुने सेवाहरूको लागि प्रतिबद्धताहरूमा राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले वास सेक्टरमा औपचारिक निर्णय गरेर त्यो निर्णय लागू गर्न सके वास सेवामा फड्को मार्न सकिने बताएका हुन् ।

उनले भने, ‘ देशमा तीन तहको सरकार छ । तीनै तहको सरकार मिलेर र समन्वय गरेर, एकतावद्ध गरेर सार्वजनिक रुपमा काम गर्यौं भने यो वास सेवामा हामीले फ्डको मार्न सक्छौं । जति पनि राजनीतिक दलहरु छन् हाम्रो नेपालमा सबैले केन्द्रिय समितिको निर्णय गरेर औपचारिक निर्णय गरेर त्यो निर्णय लागू गर्नलाई प्रदेश समितिमा पठाउने, प्रदेश समितिले निर्णय गरेर जिल्ला समितिमा पठाउने, जिल्ला समितिले निर्णय गरेर पालिका स्तरमा पठाउने, पालिका स्तर कमिटिले निर्णय गरेर मात्र वास सेक्टरमा हामीले क्रान्ति ल्याउन सक्छौं ।

जुन हामीले वास सेक्टरको लागि प्रतिवद्धता गरेका छौं त्यो पूरा हुन सक्छ ।’ साथै उनले सुरक्षित वास सेवाको प्रगतिको लागि आफू प्रतिवद्ध रहेको बताए । उनले जनताको चाहना अनुसार र नागरिकहरुले चााहे अनुसार वास सेक्टरमा केही परिवर्तन गरेर लानुपर्ने बताए । मन्त्री यादवले सबै नेपालीको घरमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पुर्याउने अभियान सफल बनाउन ‘वास’ क्षेत्रमा अधिकतम लगानी बढाउन अपिल समेत गरे ।

nactional life
Corporatebazar 11 Anniversary

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...