back
national life

एस.के. इनर्जी डेभलपमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर अंकित मुल्य रु.१००/- दरका २० लाख ८० हजार कित्ताले हुन आउने रकम २० करोड ८० लाख रुपैंया बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

उक्त कार्यका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सो क्रममा एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

national life
gaugauma singhadarbar

एपोलो हाइड्रोपावरको आईपीओ फागुन ११ देखि निष्कासन हुँदै

एपोलो हाइड्रोपावरको आईपीओ फागुन ११ देखि निष्कासन हुँदै

वि.सं.२०८२ माघ २८ बुधवार १२:२४

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित...

रिज लाइन इनर्जीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

रिज लाइन इनर्जीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८२ माघ २८ बुधवार ०९:५४

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट

वि.सं.२०८२ माघ २७ मंगलवार १२:३४

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको...

सेबोनले पाइपलाइनबाट हटाइएका मध्ये ८ कम्पनीले आइपीओका लागि दिए पुनःआवेदन

सेबोनले पाइपलाइनबाट हटाइएका मध्ये ८ कम्पनीले आइपीओका लागि दिए पुनःआवेदन

वि.सं.२०८२ माघ २४ शनिवार १९:०६

काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइबाट हटाइएका मध्ये ८ वटा कम्पनीहरुले...

शिखर पावरको आईपीओमा आवेदन अवधि फागुन ८ गतेसम्म थप

शिखर पावरको आईपीओमा आवेदन अवधि फागुन ८ गतेसम्म थप

वि.सं.२०८२ माघ २० मंगलवार ०९:४१

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय...

कालिञ्चोक हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

कालिञ्चोक हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

वि.सं.२०८२ माघ १९ सोमवार १९:४७

काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ)...