नल्लु गाउँ र पृष्ठभुमीमा गौरीशंकर र लाङटाङ हिम श्रृङखला (फोटोफिचर)
वि.सं.२०८१ माघ २३ बुधवार
ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं ४ नल्लु भन्ज्याङबाट उपत्यकाको सुन्दर र मनोरम दृश्य देख्न सकिन्छ । ताप्लेजुङबाट प्रतिमा ल्याएर स्थापना गरिएको पाथीभरा मन्दिर यही भन्ज्याङमा छ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र रहेको यस मन्दिरमा दर्शन गर्नेको उत्तिकै भिड लाग्ने गरेको पाइन्छ । यस ठाउँमा हरियाली अग्ला पहाडहरु भयकाले प्राकृतिक हिसाबले सुन्दर र मनोरम हिम श्रृङखला देख्न सकिन्छ ।





प्रकाशित समय : १२:१२ बजे





















