back

एनआरएनहरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत छ : सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली संघ(एनआरएन)हरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनुपर्ने जनाएका छन् ।

राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहेका गिरीले नेपालको संविधानले नै एनआरएन नागरिकता सुनिश्चित गरिसकेपछि एनआरएनहरुलाई आफ्नै मातृभूमि आउँदा भिसा लगाउनुपर्ने प्रावधान संविधानको मर्म विपरित रहेको बताएका हुन् ।उनले त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने पनि जनाए ।

nactional life
Corporatebazar 11 Anniversary

सांसद खतिवडाको प्रश्न– जेनजी आन्दोलनमा गोली चलाउनेलाई कहिले जेलमा देख्न पाउँछौं ?

सांसद खतिवडाको प्रश्न– जेनजी आन्दोलनमा गोली चलाउनेलाई कहिले जेलमा देख्न पाउँछौं ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:०२

काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका घाइते...

यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार कागजमै सीमित छन् : सांसद श्रेष्ठ

यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार कागजमै सीमित छन् : सांसद श्रेष्ठ

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठले यौनिक तथा...

प्रधानमन्त्रीप्रति संवैधानिक संंस्कार र संसदीय परम्पराको प्रश्न उठेको छ : कांग्रेस

प्रधानमन्त्रीप्रति संवैधानिक संंस्कार र संसदीय परम्पराको प्रश्न उठेको छ : कांग्रेस

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५५

काठमाडौं । नेपाली कांग्रेसले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र...

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:२८

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको...

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:५२

काठमाडौँ । सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने नीति लिएको छ...