back

विराटनगरमा कृषि तथा पशुपंक्षी बीमाको रियल टाईम सफ्टवेयर सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले पूर्वी नेपालको विराटनगरमा कृषि तथा पशुपंक्षी बीमाको रियल टाईम सफ्टवेयरबारे तीन दिने तालिम सम्पन्न गरेको छ ।

प्राधिकरणका उप–निर्देशक निर्मल अधिकारीको संयोजकत्वमा बिराटनगरमा सम्पन्न भएको तीन दिने तालिम आज सम्पन्न भएको हो ।

बीमा कम्पनीहरु, बहुसरोकार पक्षहरुलाई समावेश गरेर रियल टाईम सिष्टममा कृषि तथा पशु बीमा पोलिसीहरुले कसरी रियल टाइममा काम गर्न सकिन्छ भनेर तालिम दिइएको हो ।

तालिममा कोशी प्रदेश कार्यालयका कर्मचारी, कोशी प्रदेशभित्रका बीमा कम्पनीका कर्मचारीहरु, सो प्रदेशभित्रका कृषि ज्ञान केन्द्र, बीमा अभिकर्ताहरु, स्थानीय सरकारका प्रतिनिधिहरु राखेर तालिम दिइएको छ । तालिममा उत्साहप्रद सहभागिता रहेको तालिमका संयोजक प्राधिकरणका उप निर्देशक अधिकारीले बताए ।

हाल बीमा प्राधिकरणले कृषि बीमा अन्तर्गत तरकारी बाली र पशुबीमा अन्तर्गत पशुधनको बीमा रियल टाईम सिष्टममा गरिरहेको छ । सो बीमा कसरी भइरहेको छ भनेर बीमा प्राधिकरणले समेत प्रत्यक्ष हेर्न सक्ने हुँदा आगामी दिनमा कृषि तथा पशुबीमा प्रभावकारी बन्ने विश्वास गरिएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

वि.सं.२०८२ चैत १७ मंगलवार १८:२३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई...

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

वि.सं.२०८२ चैत १७ मंगलवार १०:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा...

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

वि.सं.२०८२ चैत १० मंगलवार १८:१०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक...