back
himalayan life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रोजगारीको अवसर

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रोजगारीको अवसर खुलाएको छ ।

सोमबार बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनीमा ५ र ट्रेनी एसिस्टेन्टमा ५० जना कर्मचारी माग गरेको हो ।

म्यानेजमेन्ट ट्रेनीमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट कम्प्युटर इन्जिनियरीङमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

साथै, ट्रेनी एसीस्टेन्टको लागि पनि कमर्स, म्यानेजमेन्ट, इकोनोमिक्स, लिगल, आइटी लगायतका विषयमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

उक्त पदहरुमा आवेदन दिन इच्छुक नागरिकले बैंकको आधिकारीक वेबसाइट https://www.nimb.com.np/personal-banking/career/ta  मार्फत आवेदन दिन सक्नेछन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...