back
nactional

विकास बैंकहरुको मात्रै खुद नाफा १ अर्ब ६४ करोड

काठमाडौं । विकास बैंकहरुले मात्रै १ अर्ब ६४ करोड खुद मुनाफा आर्जन गरेका छन्। जसमा मुक्तिनाथ विकास बैंकले मात्रै ३२ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने मुक्तिनाथलाई पछ्याएको गरिमा विकास बैंकले २८ करोड ८९ लाख खुद मुनाफा आर्जन गरेको छ। त्यस्तै साउन मसान्तमा पहिलो स्थानमा रहेको शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकले २१ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

१७ मध्ये ११ वटा विकास बैंक मात्रै नाफामा देखिएका छन् भने ६ वटा विकास बैंक गत आर्थिक वर्षको यसअवधिसंगको तुलनामा घाटामा गएका छन्। यसरी घाटामा जानेमा क्षेत्रीय स्तरका नारायणी, सप्तकोशी, सिन्धु, कर्णाली, मितेरी र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न

सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १२:४२

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

जीवन बीमा कम्पनीहरूले कमाए ५ अर्ब ४४ करोड नाफा, कसले कमाए, कसले गुमाए?

जीवन बीमा कम्पनीहरूले कमाए ५ अर्ब ४४ करोड नाफा, कसले कमाए, कसले गुमाए?

वि.सं.२०८३ साउन ३१ आइतवार २१:०४

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा सञ्चालनमा रहेका...

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

वि.सं.२०८३ साउन ३१ आइतवार २०:१४

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक...

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२५

काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न...

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२३

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...