back
nactional

घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति पूग्यो ?

काठमाडौं । काठमाडौं । कात्तिक महिनामा अधिकांश वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।

कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले ब्याजदर घटाएका हुन् । असोज महिनामा ६.३९८ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, कात्तिक महिनामा घटेर ६.१८७ प्रतिशतविन्दुमा झरेको छ। असोज महिनाको तुलनामा कात्तिकमा बैंकहरुको औषत ब्याजदर ०.२१० प्रतिशतविन्दु घटेको हो।

प्राप्त तथ्याङ्क अनुसार कात्तिकमा ११ बैंकले ब्याजदर घटाएका छन् भने ९ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् । कात्तिकमा बैंकहरूको ब्याजदर औसत व्यक्तिगततर्फ ०.१८ प्रतिशत घटेर औसत ६ प्रतिशतमा झरेको छ । यस्तै संस्थागततर्फ भने औसत ०.२१ प्रतिशत घटेर औसत ४.९७ प्रतिशतमा झरेको छ ।

कात्तिक महिनाका लागि कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, एनआइसी एशिया बैंक र नबिल बैंकले ब्याजदर घटाएका छन् ।

यस्तै एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका हुन् ।

वणिज्य बैंकहरूको ब्याजदर (%)     
बैकको नाम २०८१ असोज २०८१ कार्तिक  फरक
व्यक्तिगत संस्थागत व्यक्तिगत संस्थागत व्यक्तिगत संस्थागत
नेपाल बैंक ५.९५ ४.९५ ५.९५ ४.९५ ०. ००
राष्ट्रिय वाणिज्य बैंक ५.८० ०.  ००
नबिल बैंक ६.७५ ५.७५ ६.२५ ५.२५ –०.५ –०.५०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६.५ ५.५ ६.५ ५.५
स्ट्रयाण्डर्ड चाटर्ड बैंक ६.५० ३.७५ –०.५ –०.२५
हिमालयन बैंक ७ ६ ६.२५ ५.२५ –०.७५ –०.७५
नेपाल एसबी आई बैंक  ५ 00 00
एभरेष्ट बैंक  ५ ०. 00
एनआईसी एसिया बैंक ७.१८ ६.१८ ६.९९ ५.९९ –०.१९ –०.१९
माछापुच्छ्रे बैंक ५.२५ ५.२५ ०. ००
कुमारी बैंक ६.७१ ५.५० ६.७१ ५.५० ०. 00
लक्ष्मी सनराइज बैंक  ६.५० ५.५० –०.५ –०.५
सिद्धार्थ बैंक ६.५० ५.५० –०.५ –०.५
कृषि विकास बैंक ६.०७२ ४.२५ ५.७५६ ४.२५ –०.३१६ ००
ग्लोबल आइएमई बैंक ६.२५ ५.२५ ६.२५ ५.२५ ०. ००
सिटिजन्स बैंक ६.२० ५.७५ ४.५० –०.४ –०.५०
प्राइम बैंक ६.२५ ४.५० ४.२५ –०.२५ –०.२५
एनएमबी बैंक ६.५ ५.५ ६.५ ५.५    0
प्रभु बैंक ६.१  ५.१ ६.१ ५.१ 0 0
सानिमा बैंक ५.९ ४.३ ६.१५ ४.३ ०.२५ 0
जम्मा ६.३९८ ५.१०२ ६.१८७८ ४.९१७५ -०.२१०२ -०.१८४५
Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

वि.सं.२०८३ भदौ ३ बुधवार १३:११

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरामा...

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०९

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको...

गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे

गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०६

काठमाडौं । गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट

वि.सं.२०८३ भदौ २ मंगलवार १८:३१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ २ मंगलवार १६:३९

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३ अर्ब...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट...