back

यत्र तत्र सर्वत्र : नेपाल इको प्यानल

काठमाडौं । नेपाल इको प्यानलले देशव्यापी बजार पाउन थालेको छ । पछिल्लो पटक पश्चिम नेपालको जुम्लामा कर्णाली टेक्निकल स्कुल निर्माणमा नेपाल इको प्यानल प्रयोग गरिन थालेको छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालका अनुसार, स्कुल निर्माणका लागि आवश्यक सामग्री पठाइसकिएको छ । निर्माण सामाग्री नेपाल इको प्यानल पुगेसँंगै छिट्टै निर्माण कार्य सम्पन्न समेत हुनेछ ।

नेपाल इको प्यानलबाट निर्माण तीव्र रुपमा सम्पन्न हुने कारण यसका संरचनाहरू कारखानामा तयार गरिन्छन् र निर्माणस्थलमा जोड्न मात्र बाँकी रहन्छ । यही कारण यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुने भएको हो । साथै, हलुका भएका कारण प्यानललाई हिमाली तथा पहाडी भूभागमा सजिलै पु¥याउन सकिन्छ । यातायातको असुविधा भएका पहाडी क्षेत्रका जिल्लामा पनि प्यानलको सहज ढुवानी यही कारण सम्भव भएको छ ।

इन्जिनियर दुवालले भने, “हाम्रो निर्माण सामग्री अहिले देशका विभिन्न भागमा उपलब्ध छन् । डिलरहरूको माध्यमबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सामग्री पुर्याएका छौं । हलुका र ढुवानीमा सहज भएका कारण हिमाल, पहाड, तराई सबै ठाउँमा यसको माग बढ्दो छ ।“
नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो । २०७२ सालको महाभूकम्पपछि यसको माग तीव्र रुपमा बढेको बताइएको छ । विशेष गरी भूकम्पले भत्केका संरचनाहरूको पुनर्निर्माणका लागि यसको माग देशभरबाट भइरहेको जनाइएको छ ।नल पुगेसँंगै छिट्टै निर्माण कार्य सम्पन्न समेत हुनेछ । नेपाल इको प्यानलबाट निर्माण तीव्र रुपमा सम्पन्न हुने कारण यसका संरचनाहरू कारखानामा तयार गरिन्छन् र निर्माणस्थलमा जोड्न मात्र बाँकी रहन्छ । यही कारण यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुने भएको हो ।

साथै, हलुका भएका कारण प्यानललाई हिमाली तथा पहाडी भूभागमा सजिलै पु¥याउन सकिन्छ । यातायातको असुविधा भएका पहाडी क्षेत्रका जिल्लामा पनि प्यानलको सहज ढुवानी यही कारण सम्भव भएको छ । इन्जिनियर दुवालले भने, “हाम्रो निर्माण सामग्री अहिले देशका विभिन्न भागमा उपलब्ध छन् । डिलरहरूको माध्यमबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सामग्री पुर्याएका छौं । हलुका र ढुवानीमा सहज भएका कारण हिमाल, पहाड, तराई सबै ठाउँमा यसको माग बढ्दो छ ।“ नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो ।

२०७२ सालको महाभूकम्पपछि यसको माग तीव्र रुपमा बढेको बताइएको छ । विशेष गरी भूकम्पले भत्केका संरचनाहरूको पुनर्निर्माणका लागि यसको माग देशभरबाट भइरहेको जनाइएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १७:२२

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूका लागि खुसीको खबर...

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५९

काठमाडौं । नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य समायोजन गरेको...

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२४

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) ३ हजार...

रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो

रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५७

रामेछाप । रामेछाप जोड्ने ३ वटा पक्की पुलको एकै पटक...

सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:०४

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...