back

नेपाल वेयर हाउजिङले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ ।

असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम ६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी बराबर हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

उक्त हकप्रद प्रस्ताव स्वीकृतिका लागि विशेष साधारणसभामा प्रस्ताव पेस गर्नेसमेत बैठकले निर्णय गरेको छ ।


चार दिनपछि झिनो अंकले बढ्यो सेयर बजार : कारोबार रकम पनि बढ्यो

चार दिनपछि झिनो अंकले बढ्यो सेयर बजार : कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ वैशाख ११ बिहीवार १५:४१

काठमाडौ। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.०८ अंकले बढेर...

बिहीबार सुनचाँदीको भाउ बढ्यो

बिहीबार सुनचाँदीको भाउ बढ्यो

वि.सं.२०८२ वैशाख ११ बिहीवार ११:०७

काठमाडौं । बुधबार एकैदिन ७५ सयले घटेको सुनको भाउ बिहीबार...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय...

सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने छ : मन्त्री यादव

सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने छ : मन्त्री यादव

वि.सं.२०८२ वैशाख १० बुधवार १७:१३

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा...

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका...

सेयर बजारमा दोहोरो अंकको गिरावट,कुनको कति भयो कारोबार ?

सेयर बजारमा दोहोरो अंकको गिरावट,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३७

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला...