सुनको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ असोज १५ मंगलवार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको हो ।
प्रकाशित समय : ११:२० बजे





















