back

सामसङले ल्यायो फिल्प फोन, साथमा बोक्न मिल्ने प्रिन्टर

बेइजिङ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले पहिलो पटक फिल्प फोन लञ्च गरेको छ । कम्पनीले तत्कालै फोटो प्रिन्ट गर्नका लागि भनेर बोकेर हिँड्न मिल्ने प्रिन्टर पनि लञ्च गरेको हाे ।

मिक्स फिल्प नामक सो फोनको मूल्य ५ हजार ९९९ युआन (८२५ डलर) रहेको कम्पनीले बताएको छ । फोनको लागि शुक्रबारदेखि नै प्रिअर्डर खुलाइएको हो । बिक्री मंगलबारदेखि शुरु हुने बताइएको छ ।प्रिन्टरको मूल्य भने ४९९ युआन (६८ डलर) रहेको छ । यो फोटो प्रिन्ट गर्ने कागजसहित आउनेछ । तर यो प्रिन्टरको आपूर्ति सीमित भएको कम्पनीका संस्थापक लिई चुनले भनेका छन् ।

यसको साथै साओमीले दोबार्न मिल्ने फोन मिक्स फोल्ड ४ को नयाँ भर्सन पनि ल्याएको छ । अघिल्लो भर्सनको जस्तै यसको मूल्य ८ हजार ९९९ युआन रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१४

सुर्खेत । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा...

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:३१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका...

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:१६

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनको...

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १७:२२

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूका लागि खुसीको खबर...