back
Naima

सङ्खुवासभाको पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको २८७ औँ शाखा

सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

काठमाडौँ राष्ट्रिय वाणिज्य बैंकले सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा . पोखरी बजार स्थित २८७ औँ शाखाकार्यालय विस्तार गरी कारोबार शुभारम्भ गरेको

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले आइतबार विधिवत् रूपमा उक्त शाखाको शुभारम्भ गरे  

उक्त अवसरमा न्यायाधीश फुयाँलले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्नुपर्ने ग्राहकहरूलेपनि बैंकिङ्ग अनुशासन भित्र रही बैंकिङ्ग कारोबार गर्नुपर्ने बताए  

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउँदै बैंकको वर्तमानअवस्थाको बारेमा प्रकाश पारे

शाखा कार्यालय पोखरी बजारको समुद्घाटन पूर्व वित्तीय साक्षरता सम्बन्धी प्रभात फेरी कार्यक्रम आयोजना गरिएको थियो

उक्त कार्यक्रममा  चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्णकुमार तामाङ, उपप्रमुख एलिना श्रेष्ठ, चैनपुर .पा. वडा नं का वडा अध्यक्षबलबहादुर अधिकारी, पूर्व नगर प्रमुख भरतकुमार खत्री, पूर्व गाविस अध्यक्ष ज्ञानबहादरु कार्की लगायतको उपस्थिति रहेको थियो  

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवीहरू, उद्योगी व्यवसायीहरू, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीयसंघ सस्थाका प्रतिनिधिहरू, बैंकका विभागीय प्रमुख आनन्द सुवेदी, कोसी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दीपकराजन्यौपाने, शाखा प्रबन्धकहरू लगायत सर्वसाधारणहरूको उपस्थिति रहेको थियो  

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको  

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

वि.सं.२०८३ साउन २७ बुधवार ११:४१

काठमाडौँ। नेपालका राष्ट्रियस्तरका विकास बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा...

मुक्तिनाथ विकास बैंकद्वारा १ खर्बभन्दा बढी कर्जा प्रवाह: नेपालकै पहिलो विकास बैंक बन्दै रच्यो नयाँ इतिहास

मुक्तिनाथ विकास बैंकद्वारा १ खर्बभन्दा बढी कर्जा प्रवाह: नेपालकै पहिलो विकास बैंक बन्दै रच्यो नयाँ इतिहास

वि.सं.२०८३ साउन २७ बुधवार ११:२३

काठमाडौँ। नेपालको बैंकिङ क्षेत्रमा विकास बैंकहरूको तर्फबाट मुक्तिनाथ विकास बैंक...

नेपाल एसबीआई बैंकले कमायाे २ अर्ब नाफा, लाभांश क्षमता कति ?

नेपाल एसबीआई बैंकले कमायाे २ अर्ब नाफा, लाभांश क्षमता कति ?

वि.सं.२०८३ साउन २७ बुधवार ११:१९

काठमाडाैं । नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

कुमारी बैंकको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

कुमारी बैंकको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २७ बुधवार ११:१६

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा...

व्यवसायीको मनोबल खस्किँदा बैंकिङ प्रणालीमा संकट: निक्षेपको ओइरो लाग्दा पनि ३० अर्बले घट्यो कर्जा प्रवाह

व्यवसायीको मनोबल खस्किँदा बैंकिङ प्रणालीमा संकट: निक्षेपको ओइरो लाग्दा पनि ३० अर्बले घट्यो कर्जा प्रवाह

वि.सं.२०८३ साउन २६ मंगलवार २३:११

काठमाडौँ। मुलुकको बैंकिङ प्रणालीमा निक्षेपको मात्रा निरन्तर बढेर थुप्रिँदै गए...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

वि.सं.२०८३ साउन २६ मंगलवार १६:३३

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार,...