back
skip this Samagra

इसेवाले ल्यायो पाँच लाख बढीको सुरक्षा पाइने लाइफ केयर योजना, इसेवा लाइफ केयर खरिद कसरी गर्ने ?

काठमाडौं नेपालको पहिलो अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजनासार्वजनिक गरेको इसेवाले जीवनकै बीमा हुने गरि इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको हो

इसेवा लाइफ केयर एक टर्म लाइफ जीवन बीमा प्याकेज हो, जसले लाख ३० हजारसम्मको जीवन बीमाको ग्यारेन्टी गर्दछ योजीवन बीमा योजना सन लाइफ इन्स्योरेन्स् हिमालयन लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सञ्चालन गरिएको हो

यस योजनामा इसेवा केयरमा जस्तै विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरूमा अफर तथा छुटहरू समेत समावेश गरिएको वार्षिक सयरुपैयाँदेखि सुरुवाती मूल्यमा लाख ३० हजार रूपैयाँको लाइफ केयर प्रदान गर्ने यस योजनाले सस्तो मूल्यमा १८ देखि ४५ वर्षउमेरसम्मको बीमाका साथै अन्य स्वास्थ्य सुविधाहरू प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको यो योजनामा उमेरअनुसार प्रीमियम रकमपनि फरक हुनेछ

यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको इसेवा केयरलाई ग्राहकले अत्याधिक मनपराएपछि यसमा जीवन बीमा पनि समावेश गरि इसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो ।इसेवा लाइफ केयर योजनामा टर्मलाइफ कभरेज लाख ५० हजार, दुर्घटना उपचार खर्च एक लाख, अस्पतालको बेड चार्जमा १० हजार, दुर्घटनाबाट भएको मृत्युमा एकलाख २० हजार, गम्भिर रोगको ५० हजार ३० भन्दा बढी स्वास्थ्य सौन्दर्य सम्बन्धित सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ इसेवा प्रयोगकर्ताले यो सेवा लिन सुरुमा इसेवाको मोबाइल एप्स् अथवा वेबपेजमा जानुपर्नेछ


इसेवा लाइफ केयर खरिद कसरी गर्ने ?

. इसेवा केयर अप्सनमा क्लिक गर्नुपर्नेछ
. त्यसपछि त्यहाँ इसेवा केयर इसेवा लाइफ केयरको अप्सन देखिनेछ
. इसेवा लाइफ केयरमा क्लिक गरि मागिएका विवरण भरेर भुक्तानी गरेपछि यो सेवा लिन सकिनेछ
. यस योजना खरिद गर्नका लागि प्रयोगकर्ता इसेवामा केवाइसी प्रमाणित हुनुपर्नेछ भने खरिद गरेको २४ घन्टामा यो योजना लागू हुनेछ
. प्रयोगकर्ताले बीमा सेवाको उपभोग गर्न बीमा गरेको प्रमाण साथमा राख्नुको साथै दाबीका लागि आवश्यक कागजात बोक्नुपर्नेछ इसेवा प्रयोगकर्ताले दुर्घटना, अस्पताल भर्ना, मृत्यु दाबीका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा सम्पर्क गरि आवश्यक कागजात पेशगरि भुक्तानीका लागि दाबी गर्नुपर्नेछ

हाल देशभर इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या करोड लाखभन्दा बढी पुगेको यसैगरी अप्रत्यक्ष रूपमा करिब एककरोड ९० लाख जनसङ्ख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् हाल इसेवाका देशभर करिब लाख २० हजारको संख्यामा एजेन्टनेटवर्क रहेको इसेवाले केन्द्रिय कार्यालय सहित सातै प्रदेशबाट सेवा दिइरहेको इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ


बेको ब्राण्डका घरायसी उपकरण खरिदमा ४१ हजार रुपैयाँ क्यास ब्याक र विभिन्न उपहारहरु पाइने

बेको ब्राण्डका घरायसी उपकरण खरिदमा ४१ हजार रुपैयाँ क्यास ब्याक र विभिन्न उपहारहरु पाइने

वि.सं.२०८० चैत २८ बुधवार ०९:३०

काठमाडौं । युरोपकै शीर्ष ३ नम्बरमा रहेको घरायसी उपकरण ब्राण्ड...

एलजीको नयाँ वर्षे योजनामा ४० प्रतिशतसम्म क्यास ब्याकसँगै उपहारको अवसर

एलजीको नयाँ वर्षे योजनामा ४० प्रतिशतसम्म क्यास ब्याकसँगै उपहारको अवसर

वि.सं.२०८० चैत २२ बिहीवार १२:३७

काठमाडौं । एलजीले नयाँ वर्ष २०८१ साललाई लक्षित गरी विभिन्न...

बल्खुस्थित साझाको पम्पबाट चौबीसै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत

बल्खुस्थित साझाको पम्पबाट चौबीसै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत

वि.सं.२०८० चैत २२ बिहीवार ०७:४१

काठमाडौँ । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट चौबीसै घण्टा...

नयाँ वर्षमा सिजी ब्रान्डको सामान किन्दा ५९ हजार रुपैयाँसम्म क्यासब्याक, आकर्षक उपहार पनि पाइने

नयाँ वर्षमा सिजी ब्रान्डको सामान किन्दा ५९ हजार रुपैयाँसम्म क्यासब्याक, आकर्षक उपहार पनि पाइने

वि.सं.२०८० चैत २१ बुधवार २३:१८

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर वान् इलेक्ट्रोनिक्स् ब्राण्ड...

‘मार्कीचोक-नयाँ भरतपुर’ २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता: असारभित्रमा नसके ३०० मेगावाट विद्युत् खेर जाने

‘मार्कीचोक-नयाँ भरतपुर’ २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता: असारभित्रमा नसके ३०० मेगावाट विद्युत् खेर जाने

वि.सं.२०८० चैत २० मंगलवार १३:२७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण...

आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत  क्यास ब्याक र पुरस्कारहरू जित्ने मौका

आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत क्यास ब्याक र पुरस्कारहरू जित्ने मौका

वि.सं.२०८० चैत १९ सोमवार १०:५८

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय...