back
nactional

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

काठमाडौं नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लिले  शुक्रबार हाइब्रिड मोडल यारिसक्रस हाइब्रिड इलेक्ट्रिक नेपालमा सार्बजनिक गरेको

यो नयाँ यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम उचाई १६१५ एमएम

यसमा २६२० एमएम लामो ह्वीलवेस १८ इन्च को टायर पाउन सकिन्छ

टोयोटाले नयाँ यारिस क्रसमा अटोमेटीक हाइबीम सहितको हेडलाइट, एलइडी डीआरएल, एलइडी फग लाइट कनेक्टेड एलइडीटेललाइट दिइएको

पहिलो पटक कम्पनीले यो मोडलमा मल्टी कलर एम्बियन्ट लाइट पनि दिएको

हाइब्रिड पावरट्रेन भएकोले यसमा इलेक्ट्रीक मोटर . एम्पीयर आवरको ब्याट्री प्याक पाउन सकिन्छ रिजेनेरेटीभ ब्रेकिङ सिस्टमरहेको गाडीमा सीभीटी गियरबक्स पाउन सकिन्छ

यसको डिस्प्लेसमेन्ट १५०० सीसी, चार सिलिण्डर ड्यूल भीभीटीआई इन्जिन रहेको ग्राउन्ड क्लियारेन्स भने २१० मिमी रहेको यसको ब्याट्री  प्रकार लिथियमआयोन हो भने यो मोडलमा प्यानोरेमिक ग्लास रूफ, १०. इन्चको इन्फोटेन्मेन्ट सिस्टम, इन्चको मल्टीइन्फर्मेशन डिस्प्ले, स्पीकर, प्यानोरेमिक ३६० डिग्री क्यामेरा साथै, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड पनि  यसमा पाउनु हुने

यो  मोडलमा वे पावर इलेक्ट्रीक ड्राइभर सिट, वायरलेस मोवाइल चार्जर, एपल कारप्ले, अन्द्रोइड अटो   किक सेन्सर सहितको पावरटेलगेट पाउन सकिन्छ

सुरक्षाका लागि यो एसयूभीमा एयरव्याग, भेहिकल स्टेबिलीटी कन्ट्रोल, एन्टीलक ब्रेकिङ सिस्टम, इमरजिनसि स्टप सिग्नल, हिलस्टार्ट असिस्ट कन्ट्रोल, रिभर्स क्यामेरा, फ्रन्ट रियर दुबै साइडमा पार्किङ सेन्सर, जस्ता आधुनिक फिचर रहेको

यसको आधिकारीक मूल्य नेपाली बजारमा मूल्य करोड २२ लाख रहेको

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा आज लन्च हुँदै रोयल इनफिल्ड क्लासिक ३५० को ‘गोर्खा एडिसन’

नेपालमा आज लन्च हुँदै रोयल इनफिल्ड क्लासिक ३५० को ‘गोर्खा एडिसन’

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:४१

काठमाडौं । रोयल इनफिल्डको लोकप्रिय बाइक क्लासिक ३५० को नयाँ...

नेपालमा नयाँ ‘नामी भिगो ई २’ सार्वजनिक: ५ लाख सस्तियो मूल्य, नाडा अटो शोमा ३५.९९ लाखमै पाइने

नेपालमा नयाँ ‘नामी भिगो ई २’ सार्वजनिक: ५ लाख सस्तियो मूल्य, नाडा अटो शोमा ३५.९९ लाखमै पाइने

वि.सं.२०८३ भदौ ३ बुधवार २१:४४

काठमाडौँ । नेपालको विद्युतीय सवारी साधन (ईभी) बजारमा तीव्र प्रतिस्पर्धा...

नेपालमा बहुप्रतीक्षित ‘Sierra.ev’ भित्रियो, नाडा अटो शोमा आधिकारिक रूपमा सार्वजनिक गरिँदै

नेपालमा बहुप्रतीक्षित ‘Sierra.ev’ भित्रियो, नाडा अटो शोमा आधिकारिक रूपमा सार्वजनिक गरिँदै

वि.सं.२०८३ भदौ ३ बुधवार २१:४२

काठमाडौँ । भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

राठी ट्रेडिङले मनोहरामा सुरु गर्‍यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क

राठी ट्रेडिङले मनोहरामा सुरु गर्‍यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५७

काठमाडौं । चीनको शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका विद्युतीय सवारी...

एउटै मूल्यका चेतक २५०१ र टीभीएस अर्बिटर: कुन स्कुटरमा के छ खास?

एउटै मूल्यका चेतक २५०१ र टीभीएस अर्बिटर: कुन स्कुटरमा के छ खास?

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३५

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक स्कुटर माग र प्रतिस्पर्धा बढ्दो...

पाँचौँ पुस्ताको हुन्डाई टक्सन नयाँ डिजाइन र अत्याधुनिक फिचरसहित सार्वजनिक

पाँचौँ पुस्ताको हुन्डाई टक्सन नयाँ डिजाइन र अत्याधुनिक फिचरसहित सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३१

काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी...