back
himalayan life

३ महिनालाई धान्ने पेट्रोलियम पदार्थको भण्डारण गर्ने तयारीमा छौं : निमित्त कार्यकारी निर्देशक साह

निगमको ३० प्रतिशत शेयर सर्वसाधरणलाई दिने गरी आईपीओज जारी गर्ने तयारी भइरहेको छ ।

काठमाडौं नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले महिनालाई धान्ने पेट्रोलियम पदार्थको भण्डारण गर्नेतयारीमा रहेको बताएका छन

निमित्त कार्यकारी निर्देशक साहले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति निरन्तर सहज बनाउने उदेश्यले महिनालाई धान्ने पेट्रोलियमपदार्थको भण्डारण गर्ने तयारी गरेको बताए

उनले सरकारको नीति अनुसार नै अन्तराष्ट्रिय घटना क्रमलाई समेत ध्यानमा राखेर बढीमा महिना नभए पनि महिनालाई धान्नेपेट्रोलियम पदार्थको भण्डारण गर्ने रणनीतिमा काम भइरहेको बताए

उनले नेपाल आयल निगम पछिल्लो समय आर्थिक रुपमा सवल नाफामा उन्मुख रहेको उल्लेख गरे उनले भारतीय आयल निगमलाईनिगमले भुक्तानी गर्न बाँकी सबै रकम नेपाल सरकार वाणिज्य मन्त्रालयबाट लिएको ऋण पनि भुक्तानी गरेर आन्तरिक बाहेक वाह्यऋणमा  चुत्ता गरेको दाबी गरे

निमित्त कार्यकारी निर्देशक साहले भने,‘आन्तरिक वित्तीय व्यवस्थापन मात्रै बाँकी रहेकाले विस्तारै त्यो पनि मिलाउँदै जान्छौं पेट्रोलियमपदार्थको निरन्तर आपूर्ति व्यवस्थालाई मजबुद बनाउदै आर्थिक रुपमा सवल बनाउँदै लगेका छौं

माग सप्लाईको लागि भारतसँग निर्भर भएकाले पेट्रोलियम पदार्थको एक महिनालाई धान्न सक्ने भण्डारण राख्छौं

अन्तर्राष्ट्रिय घटाना क्रमलाई हेरेर निगमले कम्तिमा महिना बढीमा महिनालाई धान्न सक्ने भण्डार राख्ने नियमित आपूर्तिलाई गर्नेगरी अगाडि बढ्ने तयारीमा

उनले सर्वसाधरण जनतालाई मूल्यमा सहजता दिँदै सहज आपूर्ति गर्ने निगमको पहिलो प्राथमिकता रहेको बताए

पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन   अन्तर्राष्ट्रिय मुलुकहरुमा समेत सरकारको नियन्त्रणमा रहने गरेको उल्लेख गरे उनलेनिगममा ९९ प्रतिशत सरकारको लगानी भएकाले आईपीओ जारी गर्ने विषयमा सरकारले निर्णय आवश्यक रहेको बताए

निगमको पुँजीको संरचना परिर्वतन,अर्थमन्त्रालयको निर्देशन पछिल्लो दुई वर्ष नाफामा गएको हुनुपर्ने कानूनी प्रावधान रहेकालेनिगमको ३० प्रतिशत शेयर सर्वसाधरणलाई दिने गरी तयारी  गरिरहेको उल्लेख गरे

उनले अघिल्लो वर्ष युक्रेन रुसको युद्धको कारणले अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य धेरै वृद्धि भएको कारणलेनेपालको विदेशी मुद्रा खर्चेर ठूलो मात्रामा पेट्रोलियम पदार्थ किन्नु पर्दा विदेशी मुद्रामा चाप परेको बताए

उनले अहिले पेट्रोलिय पदार्थको परिणाम विगतको जस्तै आए पनि मूल्य कम हुँदा मुलुकमा विदेशी मुद्राको सञ्चितिमा बढाउनमा मदतपु¥याएको

उनले भने,‘ पछिल्लो महिनामा हेर्दा अघिल्लो वर्षको तुलनामा २० अर्ब जतिको नेपाली रुपैयाँको सञ्चिति भएको यसरीपेट्रोलियम पदार्थ आयातमा कम गर्दै गएका छौं निगमले अघिल्लो वर्षको भन्दा २० अर्ब रकम भुक्तानी कम गरेको

उनले पछिल्लो सयम पेट्रोलियम पदार्थको उपभोग कम भएको उल्लेख गर्दै भए एलपी ग्यास पेट्रोलमा कम नभएको बताए उनलेपूर्वाधार निर्माणका खर्चमा कमी हुँदा डिजेलको खपत कम भएर अघिल्लो वर्षको तुलनामा करिव १३ प्रतिशतको हाराहारीमा डिजेलकोखपत कम भएको दाबी गरे

उनले अन्तर्राष्ट्रिय बजारसँग पेट्रोलियम पदार्थको सम्बन्ध भएकोले विदेशी मुद्रा बढी खर्च हुने गरेको उल्लेख गरे निमित्त कार्यकारीनिर्देशकले निगमले गर्ने कारोबारको हरेक वर्ष विभिन्न शिर्षकको गरी ३० प्रतिशत राजश्व बुझाउने गरेर राजश्वमा सहयोग ¥याउँदैआएको बताए

पेट्रोलियम पदार्थहरुको खपत कम नभए पनि मूल्य कम हुँदा विदेशी मुद्रा कम खर्च भएको उनको भनाई उनले एलपी ग्यासमानिगमलाई घाटा भए पनि पछिल्लो समय घाटा कम भएको बताए उनले पेट्रोलियम पदार्थको बजार मूल्य अन्तर्राष्ट्रिय बजारसँगै चल्नेभएकाले मूल्य वृद्धिमा निगमको रोल प्रतिशत पनि नभएको दाबी गरे

उनले भने,‘ अहिले काँही अन्तर्राष्ट्रिय देशहरुको टकराव द्वन्द्व बढ्दा बजारमूल्यलाई केही केही असर पर्छ मुलुकमा उत्पादन नहुनेसबै विदेशबाट आयात गर्नु पर्ने भएकाले विदेशी मुलुकमा घटना हुने वितिकै नेपालमा पनि असर पर्छ

उनले पछिल्लो समय निगमले उच्च रुपमा वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य विस्तारै घटाउँदै गएको बताए उनले  निगमले धेरैनाफा भन्दा पनि चल्न सक्ने हिसाबले जनतालाई सप्लाई दिन थालेको उल्लेख गरे

उनले विगत पाँच वर्ष देखि निगमले निरन्तर रुपमा पेट्रोलियम पदार्थको सप्लाई अवरुद्ध हुन दिएको समेत जिकिर गरे।  निमित्त निर्देशकसाहले निमगको उदेश्य नियमति सहज रुपमा पेट्रोलियम पदार्थको आपूर्ति गर्ने भएको उल्लेख गरे

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

ऋषि ओझा : जसले सुरु गरेका थिए ‘लागू पदार्थलाई नाइँ भनौँ’

ऋषि ओझा : जसले सुरु गरेका थिए ‘लागू पदार्थलाई नाइँ भनौँ’

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१०

काठमाडौं । हरेक वर्ष जुन २६ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय...

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०५

काठमाडौं । नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...