back
himalayan life

बैंकहरुको ब्याज आम्दानी ९६ अर्ब भन्दा बढी: धेरै ब्याज आम्दानी गर्ने ग्लोबल, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा, अरु कुनले कति कमाए?

चालु आवको ६ महिनामा गरेको ब्याज आम्दानी गत वर्षको तुलनामा भने १७.११ प्रतिशत बढी हो ।

काठमाडौं वाणिज्य बैङ्कहरूले महिनामा ९६ अर्ब बढी ब्याज उठाएका छन्

हाल सञ्चालनमा रहेका २० वटा बैङ्कहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तोदेखाएको हो  

समीक्षा अवधिमा बैङ्कहरूले ९६ अर्ब २९ करोड ७६ लाख रुपैयाँ ब्याज आम्दानी गरेका हुन्

नाफा घटे पनि बैङ्कहरूको ब्याज आम्दानी भने वृद्धि भएको

चालु आवको महिनामा गरेको ब्याज आम्दानी गत वर्षको तुलनामा भने १७.११ प्रतिशत बढी हो गत आवको दोस्रो त्रैमासमाबैङ्कहरूले ८२ अर्ब २२ करोड १५ लाख रुपैयाँ आम्दानी गरेका थिए  

विवरणअनुसार धेरै ब्याज आम्दानी ग्लोबल आइएमई बैङ्कले गरेको महिनामा ग्लोबलले अर्ब करोड ८७ लाख ९० हजाररुपैयाँ ब्याज आम्दानी गरेको हो जुन गत आवको सोही अवधिको तुलनामा ३८ प्रतिशत हो  

दोस्रो स्थानमा रहेको नबिल बैङ्कले पनि अर्ब २४ करोड ३३ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैङ्कको योआम्दानी गत वर्षको तुलनामा भने .२३ प्रतिशत मात्रै बढी हो  

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले अर्ब ५४ करोड ३८ लाख, हिमालयन बैङ्कले अर्ब ८२ करोड, राष्ट्रिय वाणिज्य बैङ्कले अर्ब७२ करोड २१ लाख, कुमारीले अर्ब ६५ करोड ८३ लाख, एनआईसी एशियाले अर्ब ५४ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानीगरेका छन्

समीक्षा अवधिमा प्रभु बैङ्कले अर्ब ७६ करोड ६८ लाख, नेपाल बैङ्कले अर्ब ६३ करोड ४० लाख, सिद्धार्थको अर्ब १० करोड ३८लाख, कृषि विकासले अर्ब ४८ करोड ७३ लाख, प्राइमले अर्ब ८७ करोड ४३ लाख, एभरेष्टले अर्ब ६२ करोड, एनएमबिले अर्ब७४ करोड लाख, सानिमाले अर्ब करोड ६६ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन्  

यता, सिटिजन बैङ्कले अर्ब ८३ करोड ९८ लाख, माछापुच्छ्रेले अर्ब ६३ करोड ७४ लाख, स्ट्याण्डर्ड चार्टर्डले अर्ब ६३ करोड १४लाख नेपाल एसबिआर्यले अर्ब ६५ करोड ८५ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन्  

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...