back
himalayan life

चालू वर्षको ६ महिना : अर्थतन्त्रमा सुधारको सङ्केत अझै देखियन, आयात र निर्यात दुवै घट्यो

आयात र निर्यात नै घटेपछि नेपालको व्यापार घाटामा भने सुधार आएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनासम्मकोअवधिमा २.६२ प्रतिशतले व्यापार घाटा सुधारिएको छ ।

काठमाडौँ मन्दीतर्फ उन्मुख रहेको अर्थतन्त्रमा सुधारको सङ्केत अझै देखिएको छैन आयातमा आधारित नेपालको अर्थतन्त्रमाआन्तरिक माग नबढ्दा आयातनिर्यात नै घटेको

चालू आर्थिक वर्षको पुससम्मको अवधिमा आयात .०९ प्रतिशत निर्यात .२३ प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक भएसँगैअर्थतन्त्रमा गतिशीलता नदेखिएको पाइएको हो

यतिबेला देशको अर्थतन्त्र लामो समयदेखि शिथिलतामा यस आधारमा गत आर्थिक वर्षदेखि नै निरन्तर आयातनिर्यात खुम्चँदोअवस्थामा गत आर्थिक वर्ष नै घटेको आयात निर्यातको तुलनामा चालू आर्थिक वर्षको पुस महिनासम्मको अवधिमा झनै घटेकोतथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको हो पुस महिनासम्मको अवधिमा नेपालमा खर्ब ६८ अर्ब रुपैयाँको वस्तु आयात भएको

जबकि, गत आर्थिक वर्ष २०७९/८० को अवधिमा खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो यो .०९ प्रतिशतको गिरावट हो यस्तै, पुस महिनासम्मको अवधिमा नेपालबाट ७४ अर्ब ९६ करोड रुपैयाँको निर्यात भएको यो गत आर्थिक वर्षको सोही अवधिकोतुलनामा .२३ प्रतिशतले न्यून हो गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ८० अर्ब ८० करोड रुपैयाँको वस्तु निर्यात भएको थियो

आयात निर्यात नै घटेपछि नेपालको व्यापार घाटामा भने सुधार आएको चालू आर्थिक वर्ष २०८०/८१ को महिनासम्मकोअवधिमा .६२ प्रतिशतले व्यापार घाटा सुधारिएको यस अवधिमा नेपालको व्यापार घाटा खर्ब ९३ अर्ब रुपैयाँभन्दा बढी गतआर्थिक वर्षको यही अवधिमा खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी थियो आयात निर्यात घटेपछि यो सूचकाङ्कमा भने सुधार आएको हो

नेपालबाट हुने निर्यातको तुलनामा विदेशबाट हुने आयातको मात्रा ठुलो रूपमा घटेको प्रतिशतका आधारमा प्रतिशत निर्यातघट्दा प्रतिशत मात्रै आयात घटेको देखिएको तर, नेपालबाट हुने निर्यात अर्बमा विदेशबाट हुने आयात खर्बमा यसआधारमा निर्यातको तुलनामा आयात थोरै मात्रामा घट्छ जसले व्यापार घाटा सुधारमा सहयोगी भूमिका खेल्छ

यस्तै, महिना अवधिमा भएको आयातबाट राज्यकोषमा खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ जम्मा भएको गत आर्थिक वर्षको यहीअवधिमा खर्ब ८२ अर्ब ८४ करोड रुपैयाँ मात्रै राजश्व उठेको थियो

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...