back

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा सूचीकृत सुरु, हालसम्म ३० अर्ब रुपैयाँ कोषलाई योगदान रकम संकलन

काठमाडौं बैदेशिक रोजगारीमा रहेका तथा बैदेशमा स्वारोजगारमा रहेका श्रमिक आज (चैत गते) देखि सामजिक सुरुक्षा कोषमासूचीकृत सुरु भएको

आज प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डको उपस्थितिमा काठमाडौंमो सभागृहमा एक कार्यक्रमको आयोजना गरी वैदेशिकरोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममाउक्त कार्य शुभारम्भ गर्न लागिएको सामाजिक सुरक्षा कोष कोषका कपिलमणि ज्ञवालीले जानकारी दिए

उक्त योजना सुरुवातले बैदेशिक रोजगारीमा गएका लाखौं नेपालीहरुलाई ठूलो राहत हुने उनको भनाइ रहेको थियो

कोषले अनौपचारिक, स्वरोजगार वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधिस्वीकृत गरिसकेको समेत उनले बताए

नयाँ श्रम स्वीकृति लिनेलाई आजदेखि कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको हाल दैनिक करिब दुई हजार जनाले श्रमस्वीकृति लिने गरेका छन्

हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् कोषमा ३० अर्ब ८७ करोड रुपैयाँयोगदान रकम सङ्कलन भएको

कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारितसामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो

गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष कुल आचार्यले वैदेशिक रोजगारीमा रहेका २० लाख श्रमिक सामाजिक सुरक्षा कोसमाआवद्ध हुँदा खर्ब रुपैयाँ नेपाल भित्रिने बताएका छन्

उक्त कोषमा आवद्ध हुन महिनाको हजार रुपैयाँ बुझानु पर्ने जसमा ७०२ रुपैयाँबाट दुर्घटना पर्दा उपचार खर्च बापत वार्षिक लाख रुपैयाँ प्रदान गरी ज्ञवालीले बताए

अशक्क्त भएका हजार ६३५ रुपैयाँ मासिक औषधी उपचार बापत मृत्यु भएमा काजक्रिया खर्च बापत एकमुष्ट २५ हजार आश्रीत परिवारको श्रीमान वा श्रीमतिलाई आधाभूत तलबको ४० प्रतिशतले हुन आउने वार्षिक हजार ७७४ सन्ततीलाई शैक्षिक वृद्धिबापतको आधारभूत तलबको ४० प्रतिशतले हुन आउने वार्षिक हजार ७७४ रुपैयाँ (२१ वर्षसम्म) प्रदान गरीनेछ

साथै, आगामि दिनहरुमा उक्त योजनाहरुलाई थप सुधार गुणस्तरिय बनाउदैं लैजाने ज्ञवालीको भनाइ रहेको थियो

nactional life
Corporatebazar 11 Anniversary

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:२८

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको...

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:५२

काठमाडौँ । सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने नीति लिएको छ...

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३०

काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माण क्षेत्रका प्रभावितलाई जग्गाको मुआब्जाका...

सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने

सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:२८

काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरूको वर्गीकरण गर्ने भएको छ। आगामी...

अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने

अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:२२

काठमाडौं । सरकारले अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी...