back
himalayan life

आत्मदाह घटनाः बैंकरदेखि भाटभटेनी र दर्जन बढी उद्योगी,व्यवसायीविरुद्ध मुद्दा

काठमाडौं । प्रेमप्रसाद आचार्यको आत्मदाह घटनामा बैंकरदेखि भाटभटेनी र दर्जन बढी उद्योग,व्यवसायीविरुद्ध मुद्दा दायर भएको छ ।

शरीरमा पेट्रोल खन्याउनु अघि उनले सामाजिक सञ्जालमा उल्लेख गरेका व्यक्ति, संस्थाविरुद्ध किटानी जाहेरी दर्ता भएको हो ।

आचार्यको आत्मदाह दुरुत्साहनमा उनले मृत्युअघि सामाजिक सञ्जालमा उल्लेख गरेका सबै विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता भएको छ ।

बिहीबार मृतको परिवारका तर्फबाट मृत्युकालीन घोषणामा उल्लेख गरेका सबै व्यापारीका विरुद्धमा जाहेरी दर्ता गरिएको हो ।

मृतक आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा उल्लेख गरेका बैंकर तथा उद्योगी पवन गोल्यान, भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ लगायत करिब दर्जन बढी उद्योगी, व्यवसायी, सरकारी नियकाका विरुद्ध किटानी जाहेरी दिइएको छ ।

घटना भएको नजिकको तीनकुने प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि प्रहरी परिसर टेकुमा किटानी जाहेरी दर्ता भएको छ । आचार्यले मंगलबार संसद भवन नयाँ बानेश्वर बाहिर आत्मदाहको प्रयास गरेका थिए । उक्त स्थानबाट तत्कालै उद्दार गरिएका आचार्यको उपचारका क्रममा बुधबार निधन भएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

वि.सं.२०८३ असार ११ बिहीवार १७:०४

काठमाडौं । नेपाल डेरी एसोसिएसनले राष्ट्रिय धान दिवस तथा असार...

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

वि.सं.२०८३ असार ११ बिहीवार १६:४७

काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक...

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ९ मंगलवार ११:२०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

वि.सं.२०८३ असार ८ सोमवार १९:१७

काठमाडौं । स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा आफ्नो...