back

मतगणना जारीः समानुपातितर्फ एमालेले २५ लाख ल्याउदा कांग्रेसले २३ लाख ल्यायो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो नम्बरमा

एमाले पहिलो, दोस्रोमा कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो नम्बरमा

काठमाडौं । प्रत्यक्षतर्फको मतगणना करिब सकिन लाग्दा समानुपातितर्फको गणना जारी छ ।

आइतबार बिहान ८ : ४५ बजेसम्म ९२ लाख ५७ हजार ८५० मत गणना सकिदा नेकपा एमालेले नेपाली कांग्रेससँगको अग्रतालाई झनै फराकिलो बनाउँदै पहिलोस्थानमा रहेको छ ।

एमालेले २५ लाख २५ हजार बटाउँदा कांग्रेसले २३ लाख ९२ हजार पुर्याएको छ ।

यस्तै माओवादीलाई उछिन्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रोमा उक्लिएको छ भने माओवादी चौथो बनेको छ । राष्ट्रिय स्वतवन्त्र पार्टीले १० लाख ६१ हजार ७५८ मत प्राप्त गर्दा माओवादी १० लाख ५६ हजार २७० मत ल्याएर पछ्याइरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४४ हजार ६३९ मतका साथ पाँचौं र ३ लाख १९ हजार ४६८ मत ल्याएर जसपा छैटौं स्थानमा छ ।

सीके राउतको जनमत पार्टीले २ लाख ५६ हजार ४६ ल्याउँदा नेकपा एसले २ लाख ४९ हजार २९२ मत पाएर सातौं स्थानमा रहेको छ ।


नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:४६

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि...

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्...

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:२३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हस्तकला व्यवसायले...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति पौडेल

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति पौडेल

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:२२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १३:०३

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी, के हो इडुरोम ?, के हो नेअशिस ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी, के हो इडुरोम ?, के हो नेअशिस ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार २२:२४

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे...