back
himalayan life

असोज १२ गतेदेखि भृकुटीमण्डपमा ‘अटो एक्स्पो’ हुँदै

असोज १२ गतेदेखि भृकुटीमण्डपमा ‘अटो एक्स्पो’ हुँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा अटो–एक्स्पो मेला हुने भएको छ । मेलामा नयाँ तथा पूराना सबै प्रकारका गाडी पाईने छ । दशैकाे अवसरमा हुन लागेकाे मेलामा क्यास अन ह्विलको आयाेजना रहेकाे छ ।

क्यान अन ह्विलका अध्यक्ष मोहन भण्डारीका अनुसार असोज १२ गतेदेखि १४ गते सम्म हुने मेलामा भने २ सय गाडी विक्रेताहरु हुनेछन्, ब्राण्ड न्यु कार पनि अफर मूल्यमा राखिने उनकाे भनाइ छ ।

‘गाडी किनबेच या एक्सचेन्च गर्न अहिलेको जमानामा थुप्रै विकल्प छन् । हाम्रोबजार डटकम, क्यास अन ह्विल र अन्य सामाजिक सञ्जालमार्फत पनि यो काम भैरहेको छ`उनले भने, `भृकटीमण्डपमा असोज १२ गतेदेखि १४ गते सम्म हुने मेलामा २ सय भन्दा बढि प्रयोग गरिएका गाडीका विक्रेताहरु सहभागि हुनेछन्, ब्राण्ड न्यु कार पनि अफर मूल्यमा राखिनेछन् ।’

मेलामा दश हजार भन्दा बढी खरिद विक्रिकर्ताहरुको जमघट रहने छ भने तीस हजार भन्दा बढी व्यापरिक घरनाको सहभागिता रहने भएको छ ।

साथै एक्स्पोमा गाडी खरिद गर्नेलाई विना झन्झट सहजै फाईनान्सको व्यवस्था रहेको छ ।

एक्सपोमा किन्ने र बेच्नेबीच सिधा डिल हुने पनि आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन भने भौतिक पूर्वाधा तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले गर्ने आयाेजकले जनाएकाे छ । मेला विहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...