back

पिपुल्स हाइड्रोपावरको आईपीओ ३१ साउनदेखि खुल्ने

काठमाडौं । पिपुल्स पावर लिमिटेडको आईपीओ ३१ साउनदेखि खुल्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो ।

प्रतिकित्ता १०० अंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

त्यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा सुरक्षित गरेको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधाणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । कम्पनीले इलामको इलाम नगरपालिकामा ४.९६ मेगावाटको पुवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।


क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:३३

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कासन गर्ने...

पुवा खोला-वान हाइड्रोवापरले आईपीओ निष्काशन गर्ने

पुवा खोला-वान हाइड्रोवापरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:२८

काठमाडौं । पुवा खोला-वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

अरुण भ्याली हाइड्रोको करीब २० लाख कित्ता सेयर बिक्रीमा

अरुण भ्याली हाइड्रोको करीब २० लाख कित्ता सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०८:५६

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले झन्डै २० लाख...

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १७:५६

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:०१

काठमाडौं । नेपालको चर्चित वाइवाई  चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी...

अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने

अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख ३ सोमवार १२:०५

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका...