back

बजेटले देशको आर्थिक संकट समाधान गर्छ : अर्थमन्त्री

nactional life

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक संकट समाधान गर्नेगरी बजेट ल्याएको दाबी गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले देशमा आर्थिक संकट समाधान गर्नेगरी बजेट ल्याएको दाबी गरेका हुन् ।

‘मैले सुनिरहेको छु, देश संकटमा छ, देश ठूलो संकटमा छ । यो संकटलाई (बजेट)ले समाधान गर्दैन भन्ने प्रश्न उठिरहेको छ,’ उनले भने, ‘यदी संकटमा छ भने पनि यसको समाधान यही हो । यदी छैन भने पनि यसको समाधान यही हो । योभन्दा अर्काे समाधान छैन ।’

देशको आर्थिक अवस्थालाई विचार गरेर नै बजेट ल्याइएको दाबी गरेका उनले नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर सबैको सुझावलाई समेटेर बजेट ल्याएको बताए ।

जनताको माग र सुझावकै आधारमा बजेट निर्माण गरिएको भन्दै अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनका लागि संघीय संसदका सदस्य भूमिका रहने व्यवस्था गरिएको बताए । यसको नेतृत्व सरकारले नै गर्ने उनको भनाइ छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...